• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बसमा आगलागी, गाडी पूर्ण रूपमा जलेर नष्ट

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बसमा आगलागी, गाडी पूर्ण रूपमा जलेर नष्ट

    टी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै

    टी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिन्धुलीमा एकै परिवारका १६ जना एकाएक बेपत्ता, खोजी कार्य तिव्र

metakhabar by metakhabar
१२ साउन २०८२,
0
सिन्धुलीमा एकै परिवारका १६ जना एकाएक बेपत्ता, खोजी कार्य तिव्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाबाट एकै परिवारका १६ जना सदस्य एकाएक हराएपछि प्रहरी अनुसन्धानमा जुटेको छ।
गोलन्जोर–६ छेत्पा नजिकको भण्डास बिप्पर कटेरीमा बस्दै आएका उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन बनेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुली मा स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको र अनुसन्धान अघि बढाइएको प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदी ले जानकारी दिए।

प्रहरी टोली हायुको घर पुग्दा सामान्य क्षति भएको देखिएको र घरपालुवा जनावरहरू – कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएको सुवेदीले बताए। “घरमा कोही पनि थिएन,” एसपी सुवेदीले भने, “अचानक १६ जना बेपत्ता हुनु सामान्य होइन। हामी गाउँले र स्थानीय जनप्रतिनिधिसँग थप जानकारी लिइरहेका छौं।”

बेपत्ता भएको कारणबारे अहिलेसम्म कुनै ठोस तथ्य नखुलेको प्रहरीले जनाएको छ। जंगलतिर गएको सम्भावना, सामूहिक विस्थापन वा अन्य कुनै विशेष कारण हुनसक्ने अनुमान गरिए पनि आधिकारिक पुष्टि भइसकेको छैन।

घटनापछि गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा र प्रहरीबीच परिवारबारे जानकारी संकलनको काम भइरहेको छ।
सम्पूर्ण परिवार हराउनु गम्भीर विषय भएकाले छिटो यथार्थ पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले नजिकको जंगल, खोला किनार, सामुदायिक भवनलगायत स्थानमा खोजी तीव्र पारेको छ।
सीसीटीभी फुटेज, मोबाइल ट्रेसिङ लगायतका प्रविधियुक्त माध्यमबाट पनि अनुसन्धान अघि बढाइएको जानकारी प्राप्त छ।

बेपत्ता परिवारको खोजी जारी छ भने स्थानीय बासिन्दा भय, शंका र चिन्तामा रहेका छन्।
प्रहरीले यथाशीघ्र वास्तविकता पत्ता लगाइने प्रतिबद्धता जनाएको छ।

Previous Post

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

Next Post

मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बसमा आगलागी, गाडी पूर्ण रूपमा जलेर नष्ट
समाचार

काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बसमा आगलागी, गाडी पूर्ण रूपमा जलेर नष्ट

२९ माघ २०८२,
टी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै
खेलमैदान

टी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै

२९ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
फिचर-ब्यानर

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

२९ माघ २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

यस्तो छ आजको मौसम पूर्वानुमान

२९ माघ २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ माघ २०८२,
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
Load More
Next Post
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In