थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा गाेली हानाहान भएकाे छ।
थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरूले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा पाँच जनाकाे मृत्यु भएकाे छ।
कम्बोडियाबाट गाेली प्रहार भएपछि थाई सेनाले पनि कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ।











