• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
६ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन ६ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा गरेको लगानीबाट उन्नती हुनेछ। दाजुभाइको संगतले भाग्यको उदय हुनेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ। शिक्षामा फाइदा हुनेछ।

वृषः दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धन आर्जन हुनेछ। राज्यको सेवा गर्ने अवसर मिल्नेछ। स्वास्थ्यको सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

मिथुनः दिन राम्रो छ। विज्ञसँगको भेट रमाइलो बन्नेछ। अभिभावकको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। सम्पत्ति खर्च गरेर राजनीतिमा नाम कमाउने दिन छ। बौद्धिक व्यक्तिको साथ मिल्नेछ। विवाद नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गरेमा नाफा हुनेछ।

सिंहः दिन सामान्य छ। शनिको प्रभावले मनमा चिन्ता थपिने छ। पन्छीलाई दान प्रदान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। आम्दानी बढ्नेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने समय आएको छ।

कन्याः दिन राम्रो छ। कृषिको व्यापारमा फाइदा हुनेछ। जमिनको कारोबारबाट लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ।

तुलाः दिन राम्रो छ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। इज्जत बढ्नेछ। औषधी नियमित नगरे स्वास्थ्यमा भने समस्या हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

वृश्चिकः दिन सामान्य छ। परिवारको बोझ थपिँदा मनमा चिन्ता बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राज्यमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। परिवारसँग रमाइलो घुलमिल हुनेछ। विपक्षीको विरोध नगर्नु राम्रो हुनेछ। रााजनीतिक क्षेत्रमा सचेत हुनुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ।

मकरः दिन सामान्य छ। काममा अवरोध सिर्जना हुनेछ। तत्काल विदेश यात्रामा नजानु उचित हुन्छ। आफन्तसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भः दिन राम्रो छ। धार्मिक व्यक्तिसँग भेट हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। विरोधी सक्रिय भएकाले हरेक काममा सचेत बन्नुपर्ने देखिन्छ। यात्रा अनावश्यक हुनेछ।

मीनः दिन सामान्य छ। साथीसँग विवाद बढ्नेछ। स्वास्थ्य र शिक्षाले साथ दिनेछ। बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर गरेको यात्रा सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध निःशुल्क औषधि वितरण

Next Post

आज ४३औं बिपी स्मृति दिवस : मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
आज ४३औं बिपी स्मृति दिवस : मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ४३औं बिपी स्मृति दिवस : मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In