• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खेलकुदको विकासमा सरकारको सहयोग रहनेछ:मुख्यमन्त्री हिक्मतकुमार

by
६ माघ २०७९,
0
खेलकुदको विकासमा सरकारको सहयोग रहनेछ:मुख्यमन्त्री हिक्मतकुमार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ माघ, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले खेलकुदको विकासमा सहयोग गर्ने बताउनु भएको छ । उहाँले १२औँ संस्करणको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)स्पोर्ट्स मिटको आज शहीद रङ्गशालामा उद्घाटन गर्दै यस क्षेत्रमा योजनाबद्ध तरिकाले खेलकुद पूर्वाधार निर्माण र आवश्यक दक्ष प्रशिक्षकको व्यवस्थामा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

मुलुकमो नाम विश्वमा राख्न खेलकुद महत्वपूर्ण माध्यम भएको चर्चा गर्दै उहाँले विद्यालयस्तरमा खेलाडीलाई आवश्यक सीप र प्रविधिका ज्ञान दिएमा सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले खेललाई व्यवसायिकरण गर्नु आजको आवश्यकता हो भन्नुभयो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र प्याब्सनका प्रमुख सल्लाहकार तथा निर्वतमान अध्यक्ष टिकारम पुरीले तीन तहको सरकारले खेलकुद क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो ।

स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका दुई सय २० वटा प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीले भाग लिएका छन् । विद्यालय तहदेखि खेलाडी उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको प्याव्सन मोरङ अध्यक्ष शितला सुव्वाले जानकारी दिनुभयो ।

Previous Post

इयू टोलीको नेपाल भ्रमण तत्कालका लागि स्थगित

Next Post

सोमालियामा अल–शबाबको आक्रमणमा सात सैनिकसहित सयभन्दा बढीको मृत्यु

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
सोमालियामा अल–शबाबको आक्रमणमा सात सैनिकसहित सयभन्दा बढीको मृत्यु

सोमालियामा अल–शबाबको आक्रमणमा सात सैनिकसहित सयभन्दा बढीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In