• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विवाहित अमिताभ बच्चन– रेखाबीच थियाे अफेयर?

metakhabar by metakhabar
३० असार २०८२,
0
विवाहित अमिताभ बच्चन– रेखाबीच थियाे अफेयर?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘देखा एक ख़्वाब तो ये सिलसिले हुए, दूर तक निगाहों में हैं गुल खिले हुए…’ किशोर कुमार र लता मंगेशकरकाे स्वरमा रहेकाे याे गीतले धेरै चर्चा पायाे।

सन् १९८१ मा रिलिज भएकाे फिल्म ‘सिलसिला’ काे गीत हाे याे। जहाँ अमिताभ बच्चन अनि रेखाकाे अभिनय छ।

याे फिल्म र गीत सुन्नेबित्तिकै मानिसहरूले अहिले पनि अमिताभ र रेखालाई सम्झिने गर्छन्। र, उनीहरूबीचकाे अफेयरकाे कुरालाई पनि जाेड्छन्।

८० काे दशकमा चर्चाकाे शिखरमा थिए अमिताभ र रेखा। उनीहरूकाे जाेडीलाई दर्शकहरूले खुबै रूचाउँथे।

रिलमा लाइफमा अभिनय गर्ने उनीहरूलाई दर्शकहरू रियल लाइफमै जाेडी भएकाे हेर्न चाहन्थे तर दुर्भाग्यवश् त्याे हुन सकेन।

खासमा, १९७६ मा उनीहरूको पहिलाे भेट फिल्म ‘दो अन्जाने’ को शुटिङमा भएको थियो।

त्यसबेला अमिताभको जया भादुरीसँग विवाह भइसकेको थियो। त्याेपनि उनीहरूबीच अफेयर चर्चा चल्याे।

जब रेखा–अमिताभकाे ‘अफेयर’ सुरु हुन थाल्यो, तब उनीहरू रेखाको एक साथीको घरमा भेट्ने गथे। उनीहरूको सम्बन्ध तबसम्म चल्यो। जबसम्म कसैले थाहा पाएनन्।

१९७८ मा फिल्म ‘गंगाकी सौगन्ध’ शुटिङका क्रममा जब रेखासँग एक सहयोगी स्टारले नराम्रो व्यवहार गर्यो।

तब अमिताभ उनीमाथि खनिएका थिए। जसकारण उनीहरूको कुरा मिडियामा फैलिन थाल्यो।

उनहरूबीचको अफेयर फैलिन थाल्यो। तर पनि उनीहरूले आफ्नो कुरा कहिल्यै बताएनन्।

त्यो कुरा अस्वीकार गरिरहे।

फिल्म ‘सिलसिला’ का निर्देशक यश चोपडाले एकपटक अमिताभ र रेखाबीचको अफेयरलाई सही बताएका थिए।

रेखासँग अमिताभको विवाहका खबरहरू फैलिन थालिसकेको थियो। जब रेखा अभिनेता ऋषि कपूर र उनकी पत्नी नीतू सिंहको विवाहमा सिन्दुर र मङगलशुत्र लगाएर गएकी थिइन्।

तब उनको विवाहे अमिताभसँग भएको अनुमान लगाउन थालियाे। रेखा अमिताभ भएका ठाउँमा गएको देखेर जया रिसाउने गर्थिन्।

जया एकपटक बताएकी थिइन् कि उनले आफूलाई कठोर बनाउँदा बनाउँदै उनको आँखाबाट आसुँ झरेको थियो।

रिर्पोटका अनुसार जयाले रेखालाई खाना खानका लागि घरमा बोलाएकी थिइन्। त्यसैबेला जयाले रेखासँग आफ्नो श्रीमान नछोड्ने बताएकी थिइन्।

रेखाले महसुस गरिसेकेकी थिइन्। अमिताभसँग विवाह गर्ने कि जीवनभर एक्लै बस्ने भनेर।

१९८४ मा एक अन्तर्वार्ताका समयमा रेखाले भनेकी थिइन् मिस्टर बच्चन पहिलाको जमानाका छन्, उनी कसैलाई दुख दिन चाहँदैनन्। झन आफ्नो श्रीमतीलाई किन दुख दिन्थ्यो होला र?

उनले यही पनि भनेकी थिइन्, उनीहरूकोबीचको प्रेम अरूले थाहा पाउन किन जरूरी छ? उनी मलाई माया गर्छन्, म उसलाई गर्छु।

उनीहरूले आफ्नो सम्बन्धबारे कहिले पनि खुलेर बोल्न चाहेनन्।

फिल्म ‘सिलसिला’ उनीहरुको अन्तिम फिल्म थियो। जहाँ यश चोपडाले यस्तो कहानी बनाएका थिए, जया उनको श्रीमती थिइन् भने रेखा उनको प्रेमिका।

रेखा र अमिताभको सम्बन्ध फिल्मका कारण बाहिरिदै गयो।

अमिताभसँग रेखाकाे अफेयर भएपनि उनी दाेस्राे महिला बन्न चाहिनन्। र, उनले स्वंयले महसुस गरिन् कि अफेयरमा कुनै भविष्य छैन।

अमिताभले पनि आफ्नी श्रीमतीलाई छोड्न चाहेनन्। रेखालेजस्तै अमिताभले पनि श्रीमती छाेड्न तयार भएनन्। र, अन्ततः रेखा–अमिताभकाे प्रेम कथाकाे द इन्ट भयाे।

 भलै, उनीहरूबीचकाे सम्बन्ध सकिएपनि रेखा भने सिउँदाेमा सिन्दूर अझैपनि लगाउने गर्छिन्।

आफूलाई मन लागेर सिन्दूर लगाएकाे भनेर उनले बताएपनि अभिनेता पुनीत इस्सरकी श्रीमती दीपाली इस्सरले भने त्यसकाे राज खाेलेकी छिन्।

उनका अनुसार रेखाले अमिताभ बच्चनका लागि सधैं सिन्दूर लगाउने गर्छिन्।

Previous Post

डर लाग्दो सपना किन देखिन्छ? – मस्तिष्कको संकेत वा मानसिक तनावको प्रतिबिम्ब?

Next Post

घिउ र मह सँगै खानु हुँदैन किन ?

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
घिउ र मह सँगै खानु हुँदैन किन ?

घिउ र मह सँगै खानु हुँदैन किन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In