• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लेन्देखोलामा आएको भीषण बाढीपछि रसुवागढी नाका पुनःनिर्माण कार्य तीव्र,एक हप्ताभित्र रसुवा नाका सञ्चालनमा आउने

metakhabar by metakhabar
२९ असार २०८२,
0
लेन्देखोलामा आएको भीषण बाढीपछि रसुवागढी नाका पुनःनिर्माण कार्य तीव्र,एक हप्ताभित्र रसुवा नाका सञ्चालनमा आउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट । चीनको तिव्बतस्थित लेन्देखोलामा अकल्पनीय रुपमा आएको भीषण बाढीले क्षति गरेको स्थानको मुल्याङ्कन कार्य सुरु गरिएको छ । चीनले बाढी गएको चार दिनमै पुननिर्माणको काम सुरु गरेको छ । नेपालतर्फ पनि रसुवागढी जाने नाकामा ठूला तथा हेभि इक्युपमेण्टमार्फत सडक तथा विध्वंस भएका अन्य संरचनाको पुननिर्माण कार्य भइरहेको छ ।

अकल्पनिय रुपमा आएको मंगलवार लेन्देखोलामका आएको बाढीबाट पुल, जलविद्युत, यातायात, भन्सार तथा विद्युतीय गाडीमा विध्वंस मच्याएको हो । बाढीले सयौं रोपनी जमिन कटान गरेको छ ।

छिमेकी चीनले रसुवागढी नाकामा रहेको स्थानमा बाढीले गरेको फोहोर हटाउने र पन्छाउने कार्य गरिरहेको छ । चीनका तर्फवाट नेपाली अधिकारीसँग समन्वय गरी बाटो तथा पुल निर्माणका सम्वन्धमा शुक्रवार चासो व्यक्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।

अधिकारीका अनुसार चीनले पहिलो चरणमा रसुवागढी नाकाको पहिरो व्यवस्थापन गरिरहेको छ । समय मिलाएर बेलिब्रिजसमेत राख्ने आशययुक्त जानकारी नेपाली पक्षलाई आएको अधिकारीले बताए ।

रसुवागढी नाका हुँदै नेपालतर्फ आएका सामानहरुको दैनिक रुपमा न्युनतम एक करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन हुँदै आएको थियो । बाढीग्रस्त स्थानमा नेपाली सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुलेसमेत स्थलगत अनुगमन गरिरहेका छन् ।

रसुवागढी नाका जाने सडक जहाँ बाढीले निकै क्षति गरेको स्याफ्रुवेशी–रोङ्गा–टिमुरे–रसुवागढी सडकखण्डको पुननिर्माण तथा मर्मतका लागि सडक आयोजना, डिभिजन सडक, यान्त्रिक कार्यालय नुवाकोटसँग समन्वय गरि हाल तीन थान वटा जेसिभि, एक थान ब्रेकर तथा जनशक्ति ब्यवस्थापनको काम तिव्रताका साथ भइरहेको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोकनाथ घिमिरेले बताए ।

उनका अनुसार रसुवागढी नाका जोड्ने उक्त सडक बढीमा एक हप्ताभित्र अस्थायी सडक सुचारू हुने गरी काम भइरहेको छ । बाढीबाट भएको क्षतिको विवरण नेपाल पक्षले संकलन गरिरहँदा मित्रराष्ट्र चीनतर्फ पुनःनिर्माण कार्य थालिएको छ ।

बाढीबाट रसुवागढी नाका तथा विद्युत र पूर्वाधारमा अर्बौँको क्षति भएको छ । बाढीमा परेर तीन जना सुरक्षाकर्मीसहित २० जना हराइरहे पनि हालसम्म एक जनाको शव फेला परेको छ । बाढीमा वेपत्ता भएका दुई प्रहरी, ६ जना चिनीया र अन्य नेपाली चालक र कामदारसहित १९ जनाको पहिचान भएको छैन । जसमा १२ जना नेपाली र ६ जना चिनियाँ छन् ।

Previous Post

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

Next Post

पानी अभावले हुन सकेन रोपाइँ

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
पानी अभावले हुन सकेन रोपाइँ

पानी अभावले हुन सकेन रोपाइँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In