• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शरीरमा कुपोषण? यस्ता छन् ८ संकेत, जसलाई नजरअन्दाज गर्नु घातक हुन सक्छ

metakhabar by metakhabar
२७ असार २०८२,
0
शरीरमा कुपोषण? यस्ता छन् ८ संकेत, जसलाई नजरअन्दाज गर्नु घातक हुन सक्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- हाम्रो शरीरलाई स्वस्थ, सशक्त र ऊर्जाशील राख्न सन्तुलित आहार अत्यावश्यक हुन्छ। तर, व्यस्त जीवनशैली, अस्वास्थ्यकर खानपान र कमजोरीपूर्ण आहार व्यवस्थापनका कारण शरीरमा आवश्यक पोषण पुग्दैन।

यस्ता अवस्थामा शरीरले केही चेतावनी संकेतहरू दिन थाल्छ, जसबाट थाहा हुन्छ कि शरीरमा आवश्यक पोषक तत्व पुगेको छैन।

यहाँ त्यस्ता ८ प्रमुख संकेतहरू उल्लेख गरिएको छ, जसले पोषण अभावको संकेत गर्छ:

१. बारम्बार थकाइ र कमजोरी महसुस हुनु
यदि पर्याप्त निद्रा र आराम हुँदाहुँदै पनि सधैं थकान लाग्छ भने त्यो शरीरमा आइरन, भिटामिन बी१२ वा प्रोटिनको कमीका कारण हुन सक्छ।

२. कपाल झर्नु वा टालटुल हुनु
शरीरमा जिंक, प्रोटिन, बायोटिन र आइरनजस्ता पोषक तत्वहरूको अभाव हुँदा कपाल झर्न थाल्छ। लामो समयसम्म उपेक्षा गर्दा कपाल टालटुल हुन सक्छ।

३. छाला सुख्खा हुनु र चमक हराउनु
यदि छाला सुकेर गहिरा रेखा देखिन थाल्यो भने त्यो भिटामिन ए, सी वा इ को कमीको संकेत हो। यस्ता भिटामिन छालालाई स्वस्थ र चम्किलो बनाइराख्न मद्दत गर्छन्।

४. मुखमा घाउ वा छालामा र्याश आउनु
मुखभित्र बारम्बार घाउ आउनु, गिजा दुख्नु वा छालामा रातो र्याश देखिनु भिटामिन बी-कम्लेक्स, फोलिक एसिड वा जिंकको कमीका लक्षण हुन सक्छन्।

५. नङहरू कमजोर भएर भाँचिनु
नङ सधैं टुक्रिने, रंग फिक्का देखिने वा आकृति परिवर्तन हुनु शरीरमा आइरन र प्रोटिनको कमी देखाउने संकेत हो।

६. बारम्बार रुघा, खोकी वा संक्रमण हुनु
यदि शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने सानो संक्रमणले पनि असर गर्छ। यो भिटामिन सी, जिंक र प्रोटिनको अभावबाट हुन्छ।

७. ध्यान केन्द्रित गर्न कठिन हुनु
भिटामिन बी६ र बी१२ को कमीले दिमागमा असर पुर्याउँछ। जसका कारण ध्यान दिन कठिन हुन्छ र मानसिक थकान पनि आउन सक्छ।

८. छालाको रंग फिक्का हुनु वा आँखा सुनिनु
अन्य कुनै रोग नभए पनि छाला फिक्का देखिनु वा आँखाको भित्री भाग फुल्नु शरीरमा आइरनको गम्भीर कमी देखाउने संकेत हो, जसलाई उपेक्षा गर्दा एनिमिया हुन सक्छ।

Previous Post

बैङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो

Next Post

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In