• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२७ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार २७ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। सहयोगी साथीको जमघट हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

वृषः दिन राम्रो छ। बोलीको प्रभावले काम बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। सिर्जनात्मक क्षेत्रमा जाँगर चल्नेछ। परिवारका सदस्यले विरोध गरे पनि समाजले तपाईंको प्रशंसा गर्नेछ।

मिथुनः दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आफन्त टाढा हुने भएकाले सचेत बन्नुपर्ने छ। गोप्य कुरा मनमै राख्नु उचित हुन्छ।

कर्कटः जमिन सम्बन्धी कारोबारमा घाटा हुनेछ। आफन्तले विरोध गरेको सुन्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा भने तपाईंको पहुँच विस्तार हुनेछ। संगठन विस्तार हुनेछ। परिवारसँग गोपनीयता भंग नगर्नु उचित हुन्छ।

सिंहः दिन राम्रो छ। आम्दानी बढ्नेछ। परिवारको बोझले भने सताउने जोखिम छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। पिपलको दर्शन मात्र गरेमा पनि दिन सहज बन्ने छ।

कन्याः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लागनी गरेको भए फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले काम सहजै बन्ने छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः दिन सामान्य छ। श्रमको मूल्य प्राप्त नहुने जोखिम छ। तपाईंको अगाडि मिठो कुरा गरेर आक्रमण गर्ने साथीसँग सचेत बन्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर मिल्नेछ।

वृश्चिकः दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले भाग्यको उदय हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा रमाइलो घुमघामको यात्रा तय हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

धनुः दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। मन आशान्त बन्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

मकरः दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। मिहिनेतको फल प्राप्त हुँदा मन खुशी हुनेछ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने योग छ। राजनीतिक क्षेत्रमा भने ठगले सताउने भएकाले सचेत बन्नु उचित हुन्छ।

कुम्भः दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च हुनेछ। साथीले विरोध गर्ने जोखिम छ। स्वास्थ्यले साथ नदिँदा मन अशान्त बन्ने छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्त मिल्नेछ। परिवारको सल्लाहमा काम गर्नु राम्रो हुन्छ।

मीनः दिन सामान्य राम्रो छ। सानो कुराले मन भारी हुनेछ। आम्दानीका दृष्टिले चन्द्रमाको साथले फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीसँग थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

‘माया बस्यो’मा केकी र राघवको अभिनय

Next Post

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In