• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२६ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। लामो दूरीको यात्रा तय हुनेछ। तपाईंले थालेको काम बन्नेछ। धार्मिक स्थलको यात्रा हुनेछ। दान दिएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन सामान्य राम्रो छ। स्वास्थ्यमा ख्याल गर्नुपर्ने छ। खानपानमा नियमितता नहुँदा मन अशान्त बन्नेछ। पूर्वको यात्रामा संकट हुने भएकाले यात्रा नगर्नु उचित हुन्छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

मिथुनः दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको आयोजना हुनेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले भने समस्या बढ्ने जोखिम छ।

कर्कटः दिन सामान्य छ। हरेक क्षेत्रमा जिम्मेवारी बढ्ने छ। अनावश्यक यात्रामा धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षीविरुद्ध विजय प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। मन प्रशन्न रहने छ। कला र गलाको प्रयोगबाट तपाईंको सम्मान बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

कन्याः दिन सामान्य छ। व्यापारमा अवरोध हुनेछ। परिवारको कार्यशैलीले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। राजनीतिक क्षेमा विवाद र झागडा नगर्नु राम्रो हुनेछ। धैर्यता नै सफलता हो भन्ने बुझ्नु आवश्यक छ।

तुलाः दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्दा स्वास्थ्यमा सचेत बन्नुपर्ने देखिन्छ। परिवारको साथमा छोटो दूरीको यात्रा तय हुनेछ।

वृश्चिकः धनलक्ष्मी योग परेको छ। दिन राम्रो छ। बोलीको प्रभावले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ।

धनुः दिन राम्रो छ। उदयमान चन्द्रमा भएकाले बोलीको प्रभावले राम्रो काम बन्नेछ। परिवारमा खुशी मिल्नेछ। नयाँ कामको सुरुवात हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ।

मकरः दिन सामान्य छ। स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्। सञ्चित धन खर्च हुनेछ। परिवारमा खर्च बढ्नेछ। ऋणको बोझले खानपानमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भः दिन सामान्य राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। मध्य साढेसाती दशा भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन राम्रो छ। शुभ ग्रहको बहुमत छ। आफूभन्दा ठुला व्यक्तिबाट आदर प्राप्त हुनेछ। सोचेका काम सफल बन्नेछन्। परिवारमा घुमघामको तय हुनेछ। बोल्दा सोचेर बोल्नु उचित हुन्छ।

Previous Post

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

Next Post

कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In