• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीको ‘अनौठो’ मौनता: भ्रमण सकेर फर्किए, पत्रकारसँग एक शब्द पनि बोलेनन्

metakhabar by metakhabar
२१ असार २०८२,
0
ओलीको ‘अनौठो’ मौनता: भ्रमण सकेर फर्किए, पत्रकारसँग एक शब्द पनि बोलेनन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा सम्पन्न ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन (एफएफडी–४)’मा सहभागिता जनाई स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, संस्कृति तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओली स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको निमन्त्रणमा असार १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले स्पेनका नरेश फिलिपे छैटौं, समकक्षी सान्चेजलगायत विभिन्न राष्ट्र प्रमुख र संस्थागत प्रतिनिधिसँग भेटवार्ता गरेका थिए।

सम्मेलनमा नेपालले अल्पविकसित र साना मुलुकहरूको विकास चुनौतीबारे धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दिगो विकासका लागि वित्तीय स्रोत जुटाउने विषयमा केन्द्रित सम्मेलनमा प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्यसहित नेपाली प्रतिनिधिमण्डल सहभागी थियो।

तर, यसपटक प्रधानमन्त्रीले भ्रमणबारे पत्रकारमाझ आफैं उपस्थित भएर जानकारी गराएनन्। परराष्ट्र सचिव अमृतबहादुर राईले प्रेस नोट वाचन गरी भ्रमण विवरण सार्वजनिक गरे। प्रधानमन्त्री सचिवालयका अनुसार, ‘आज नबोल्ने भनेरै’ प्रधानमन्त्री मौन बसेका हुन्।

विदेश भ्रमणपछि पत्रकारमाझ साक्षात्कार दिने प्रधानमन्त्री ओलीको विगतको अभ्यासका विपरीत यसपटकको मौनता अपवादको रूपमा देखिएको छ।

Previous Post

वीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन रोक

Next Post

मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
राजनीति

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
फिचर-ब्यानर

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२२ फाल्गुन २०८२,
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
आवाज

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

२२ फाल्गुन २०८२,
कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
Load More
Next Post
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In