• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजनीतिक हस्ताक्षरको चर्को मूल्य : रविको पक्षमा समर्थन जनाएका ट्राफिक सई कारबाहीमा

metakhabar by metakhabar
२० असार २०८२,
0
राजनीतिक हस्ताक्षरको चर्को मूल्य : रविको पक्षमा समर्थन जनाएका ट्राफिक सई कारबाहीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सई कमल खड्कामाथि नेपाल प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ। लामिछानेको समर्थनमा गरिएको नागरिक हस्ताक्षर अभियानमा सहभागी भएको भन्दै खड्कालाई कार्यमुक्त गर्दै प्रहरी मुख्यालय तानिएको हो।

नेपालगञ्जमा कार्यरत खड्काले रविको समर्थनमा हस्ताक्षर गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी संगठनभित्रको आचारसंहिता उल्लंघनको प्रश्न उठेको हो। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, घटनाबारे अनुशासनात्मक छानबिन सुरु गरिएको छ।

नेपाल प्रहरी सेवा ऐन र आचारसंहिता अनुसार, कुनै पनि सरकारी सेवामा रहेका व्यक्ति राजनीतिक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुन पाउँदैनन्। खड्काले राजनीतिक प्रकृतिको अभियानमा हस्ताक्षर गरेर नियम उल्लंघन गरेको ठहर गर्दै उनलाई हेडक्वार्टर तानिएको हो।

सई खड्काको समर्थनलाई केहीले ‘व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रता’ भन्न खोजेपनि, सार्वजनिक पदधारीले नियमभन्दा बाहिर गएर नागरिकको भूमिकामा प्रस्तुत हुन नपाउने कानुनी दायरा स्पष्ट छ। प्रहरीजस्तो अनुशासित निकायभित्रको यस्तो गतिविधि संगठनको तटस्थता र मर्यादामाथि प्रत्यक्ष असर पार्ने खतरा बोकेको हुन्छ।

रास्वपाको हस्ताक्षर अभियान केवल आमनागरिकको ‘जनसमर्थन’ सीमित रहनुपर्नेमा, सरकारी पदधारीको संलग्नताले अब यस अभियानलाई संवैधानिक र नैतिक विवादमा तानिदिएको छ। रवि लामिछानेको रिहाइ माग्ने राजनीतिक अभियानमा प्रहरीजस्तो संस्थाबाट देखिएको सहभागिता गम्भीर प्रश्नको घेरामा परेको छ—यो समर्थन हो कि अनुशासनहीनतारु निर्णय प्रहरी संगठनको छानबिनपछि स्पष्ट हुनेछ।

Previous Post

मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा

Next Post

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

२० फाल्गुन २०८२,
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
Load More
Next Post
मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In