• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्रिपरिषद् पुनर्गठनमा तीव्रता :ओली–देउवा भेटपछि टुंगो लाग्ने संकेत

metakhabar by metakhabar
२० असार २०८२,
0
मन्त्रिपरिषद् पुनर्गठनमा तीव्रता :ओली–देउवा भेटपछि टुंगो लाग्ने संकेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारले एक वर्ष पूरा गर्नै लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको तयारी निर्णायक मोडमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण सकिएपछि सरकारमा ठूलै फेरबदल हुने संकेत देखिएको छ। प्रधानमन्त्री ओली आज राति स्पेनबाट दोहा हुँदै स्वदेश फर्कंदै छन्। शुक्रबार साँझसम्म काठमाडौं आइपुग्ने कार्यक्रमअनुसार ओली फर्किएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासँग उच्चस्तरीय भेटवार्ता तय गर्ने तयारी भएको स्रोतले जनाएको छ । भेटपछि मन्त्रिपरिषद्को नयाँ स्वरूप टुंगो लाग्ने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार, सरकारमा रहेका थुप्रै मन्त्रीहरूको कार्यसम्पादनप्रति गठबन्धनभित्रै असन्तुष्टि बढ्दो छ। कांग्रेसका पर्यटनमन्त्री बद्री पाण्डे, कृषि मन्त्री रामनाथ अधिकारी, कानुन मन्त्री अजय चौरसिया र ऊर्जामन्त्री दीपक खड्कालाई परिवर्तन गर्ने तयारी कांग्रेसले अघि सारेको छ। गृहमन्त्रीप्रति प्रारम्भमा आलोचना भए पनि पछिल्लो सक्रियताले उनको लोकप्रियता केही बढाएको देखिएको छ।

एमालेतर्फ सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि मन्त्री बलराम अधिकारी, उद्योग मन्त्री दामोदर भण्डारी र शिक्षा मन्त्री रघुजी पन्तको कार्यशैलीले पनि प्रश्न उठाएको छ। एमालेभित्र ओली नयाँ अनुहार ल्याउने पक्षमा रहेको चर्चा तिव्र छ। त्यस्तै, जसपा र लोसपाबाट सरकारमा सहभागी भएका खानेपानी मन्त्री प्रदीप यादव, महिला मन्त्री नवलकिशोर साह सुडी र श्रममन्त्री शरतसिंह भण्डारीको प्रभावकारितामाथि समेत असन्तुष्टि देखिएको छ।

यो फेरबदल केवल अनुहारको परिवर्तन होइन, कार्यक्षमता र जनअपेक्षासँग पनि जोडिएको छ। गठबन्धनभित्रको सन्तुलन कायम गर्दै जनमुखी शासन दिन सक्ने मन्त्री चयन गर्ने रणनीति निर्माण भइरहेको बताइएको छ। प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलपछि मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम निर्णय टुंगो लाग्नेछ। यसले न केवल सरकारको कार्यसम्पादनमा प्रभाव पार्नेछ, राजनीतिक समीकरणमै नयाँ तरंग ल्याउने सम्भावना देखिएको छ।

कांग्रेस र एमालेको सरकार गठन भएको एक वर्ष पुग्न नपाउँदै गठबन्धन सरकारभित्र आलोचना सुरु हुन थालेको थियो । कांग्रेसले एमाले सांसद तथा मन्त्रीहरुको काम कर्तव्य र जिम्मेवारी का बारेमा आलोचना गरिरहेका छन् भने एमालेले पनि कांग्रेसका सांसद तथा मन्त्रीको आलोचना गरिरहेका छन् । संसदीय छानबिन समितिमा समेत निष्पक्षता नभएको भन्दै अहिले सरकारका मन्त्रीहरुको चौतर्फी आलोचना भइरहेको छ ।

Previous Post

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

Next Post

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In