• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, February 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

    नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

    क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

    क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

    चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

    चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

    युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

    युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा, वर्षामा अवरुद्ध हुन नदिइने

metakhabar by metakhabar
१५ असार २०८२,
0
बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा, वर्षामा अवरुद्ध हुन नदिइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी भरान गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्यूपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ ।

बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्याबिन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छ्याउन ठूला बोल्डर ‘स्ट्याण्डबाई’ राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनःनिर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५÷१५ वटा उपकरणका साथै डोजर, टिपर, लोडरलगायतका सात उपकरण तयारी अवस्थामा राखेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जीनियर सुमन योगेशले बताए ।

नेपाल सरकारले गत सालको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनःनिर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ । क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो ।

योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ पुनःनिर्माण हुने सडकमध्ये डालाबेँसीदेखि चार सय बेँसीसम्मको साडे आठ किमीका लागि खानी÷कमलजीत÷एवान जेभी छनोट भएको छ । उक्त सडकखण्ड पुनःनिर्माण गर्न निर्माण व्यवसायीसँग एक अर्ब ४२ करोड कबोल भएको जनाइएको छ । काभ्रेपलाञ्चोकतर्फको चार सय बँेसीदेखि भकुण्डेबेँसीसम्मको ११ किमी सडक पुनःनिर्माणका लागि भने प्राविधिक मूल्याङ्कनको काम भइरहेको योगेशले बताए ।

यस्तै काभ्रेपलाञ्चोकतर्फकै बर्षेखोलादेखि डालाबेँसीसम्मको साढे पाँच किमी सडकखण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारले पुनःनिर्माण गर्ने भएका छन् । उक्त तीन दशमलव दुई किमी जाइकाले र दुई दशमलव तीन किमी सडक नेपाल सरकारले पुनःनिर्माण गर्ने जनाइएको छ । सिन्धुलीको खाल्टे डिभिजन सडक कार्यालयले ठेक्का लगाएको नेपालथोकदेखि बर्षेखोलासम्मको चार किमी सडक भने सम्झौताका चरणमा रहेको छ ।

क्षतिग्रस्त सडक नेपाल सरकारबाट आठ अर्ब ५० करोडको बजेट सुनिश्चितता प्राप्त भएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीको सडकखण्डका लागि एक अर्ब बजेट सुनिश्चितता भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार हालको वर्षायाममा राजमार्ग पुनःनिर्माणको काम सुरु हुँदैन । भकुण्डेबेँसीदेखि नेपाल थोकसम्मको पुनःनिर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन सडक बनाइने छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।

Previous Post

तरुण दलको महाधिवेशनको माग गर्दै आमरण अनशन सुरु, तदर्थ समिति भंगको माग

Next Post

किसानको हितमा सरकार प्रतिबद्ध छः मन्त्री अधिकारी

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
मनोरञ्जन

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

१ फाल्गुन २०८२,
क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान
अन्तर्राष्ट्रिय

क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

१ फाल्गुन २०८२,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

१ फाल्गुन २०८२,
चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?
फिचर-ब्यानर

चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

१ फाल्गुन २०८२,
युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति
फिचर-ब्यानर

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

१ फाल्गुन २०८२,
भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?
फिचर-ब्यानर

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

१ फाल्गुन २०८२,
Load More
Next Post
किसानको हितमा सरकार प्रतिबद्ध छः मन्त्री अधिकारी

किसानको हितमा सरकार प्रतिबद्ध छः मन्त्री अधिकारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In