• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्षुधारहेगको महाऔषधिः हाम्रो आहार

metakhabar by metakhabar
१४ असार २०८२,
0
क्षुधारहेगको महाऔषधिः हाम्रो आहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आयुर्वेद ग्रन्थहरुमा आहारलाई सबैभन्दा ठूलो रोग क्षुधारोगको परम औषधी मानिएको छ । रोग–व्याधि भन्ने बित्तिकै तर्सिने, कराउने र डराउने हाम्रो बानी छ । तर यस उक्तिको अभिप्रायलाई गहिरिएर मनन गर्ने हो भने बोध हुन्छ कि हाम्रो शरीरमा कुनै पनि रोगव्याधिको अस्तित्व नै छैन । रोग, मानवीय शरीरको मौलिक धर्म होइन । यो संसारमा केवल एक प्रकारको सर्वप्रचलित रोग शरीरमा उब्जने गर्दछ । त्यो हो— क्षुधारोग । अर्थात भोक प्यास लागिरहने रोग । वास्तवमा यो क्षुधारोग कहिल्यै निको हुँदैन । प्रतिदिन उत्पन्न हुन्छ र प्रतिपल सताउने गर्छ । यो त्यस्तो रोग हो, औषधी गरे केही क्षणका लागि निको हुन्छ, पछि फेरि उब्जिहाल्छ ।
बारम्बार उत्पन्न भइरहने ‘क्षुधारोग’ शरीरको एक मात्र अनिवार्य रोग हो भने त्यसको अचुक औषधी हामीले खानेपिउने वस्तु हो, त्यो हाम्रो आहार हो । जब कसैलाई कुनै रोगब्याधिले आक्रमण गर्छ, ऊ सकेसम्म त्यो बिरामीबाट चाँडो निको हुन चाहन्छ । यसका लािग व्यक्ति अनेक प्रकारका औषधीमुलोको शरणमा पुग्छ । यस क्रममा ऊ औषधिको रुपमा तीतो, नमीठो, स्वादहीन, गन्हाउने, हेर्दा नराम्रो जस्तोसुकै दबाइ–पानी दिए पनि नहिच्किचाइकन सेवन गर्न तत्पर हुन्छ किनकि उसलाई शीघ्रातिशीघ्र रोग निको पार्नुछ । यसरी अन्य रोगका लागि बिनाछनौट जस्तो दियो त्यस्तै औषधीको सेवन गर्न तयार हुने व्यक्ति सबैभन्दा भयङ्कर रोग क्षुधारोग निको पार्न चाहिँ खानेकुराको स्वाद, रङ, रुप, गन्ध हेरेर यो मीठो त्यो नमीठो भनेर दिमाग लगाउँछ । यो कुरा कदापि तर्कसङ्गत छैन ।
उपर्युक्त मान्यतामा उभिएर अन्नलाई नै जीवनको सर्वाेपयोगी औषधि मान्न सकिने पर्याप्त आधारहरु छन् । दिनहुँ खानुपर्ने जीवनदायिनी अन्नलाई नै परम औषधि मानिसकेपछि त्यही अन्नप्रति नकारात्मक दृष्टि राखिनु हुँदैन, जसरी रोगको पीडामा त्यस्तो दृष्टि औषधिप्रत राखिँदैन । सच्चा विवेकशीलता त्यो हो, जहाँ खानेकुरामा निहित पौष्टिकता, शुद्धता, सात्विकता, मात्रात्मक सन्तुलन तथा प्राकृतिक विशेषतालाई हेरियोस्, न कि त्यसको स्वाद, रङ र रुपलाई महत्व दिइयोस् ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

ऊर्जा सङ्कटसँग जुध्न बङ्गलादेशले सौर्य ऊर्जाको प्रयोग गर्दै

Next Post

पृथ्वीनारायण शाहका केही अमर वाणीहरु

metakhabar

metakhabar

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
पृथ्वीनारायण शाहका केही अमर वाणीहरु

पृथ्वीनारायण शाहका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In