• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कतारले भन्यो– आक्रमणलाई विफल पार्‍यौं र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं

metakhabar by metakhabar
१० असार २०८२,
0
कतारले भन्यो– आक्रमणलाई विफल पार्‍यौं र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानले अल उदेइद हवाई अड्डामा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी सैन्य कारबाही सुरु गरेपछि सोमबार कतारको हवाई रक्षा प्रणालीले राजधानी दोहामाथि धेरै क्षेप्यास्त्रहरूलाई रोकेको जनाएको छ।

प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका प्रवक्ता माजिद बिन मोहम्मद अल–अन्सारीले एक विज्ञप्तिमा कतारको प्रतिरक्षाले आक्रमणलाई सफलतापूर्वक विफल पारेको र इरानी क्षेप्यास्त्रहरूलाई खसालेको बताए।

अल–अन्सारीले हमलालाई कतार राज्यको सार्वभौमसत्ता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको स्पष्ट उल्लङ्घनको रूपमा निन्दा गरे।

उनले चेतावनी दिए कि कतारले प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ तर कुनै पनि चोटपटक वा हताहतको रिपोर्ट नभएको पुष्टि गरे।

उनले थपे अल उदेइद बेस पहिले नै खाली गरिएको थियो र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक सावधानीहरू अपनाइएको थियो।

अल–अन्सारीले शत्रुता तुरुन्तै बन्द गर्न आह्वान गरे। र, वार्तामा फर्कन आग्रह गरे।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले ‘विजयको घोषणा’ भनिने क्षेप्यास्त्र अभियानको जिम्मेवारी लिएको छ, जसले इराक र कतारमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरिरहेको बताएको छ।

‘इरानले कुनै पनि परिस्थितिमा आफ्नो क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामाथिको कुनै पनि आक्रमणलाई अनुत्तरित छोड्ने छैन,’ शनिबार इरानका तीन आणविक केन्द्रहरूमा अमेरिकी हवाई आक्रमणलाई उल्लेख गर्दै आईआरजीसीले भनेको छ।

आक्रमणपछि खाडी क्षेत्रमा हवाई क्षेत्र बन्द गरिएको थियो। कतार र छिमेकी संयुक्त अरब इमिरेट्सले आक्रमण अघि आफ्नो हवाई क्षेत्र बन्द गरेका थिए।

बहराइन र कुवेतले पनि सावधानीका उपायका रूपमा सोमबार अस्थायी हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका थिए।

अल उदेइद हवाई अड्डामा हजारौं अमेरिकी र सहयोगी सेनाहरू छन् र मध्य पूर्वमा अमेरिकी सैन्य अपरेशनहरूको लागि एक प्रमुख केन्द्रको रूपमा काम गर्दछ।

Previous Post

१०० वर्ष बाँच्ने रहस्य खुल्यो ! बिहान पिउने यो चिजले गर्छ चमत्कार

Next Post

विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
Load More
Next Post
कतार आक्रमणपछि रद्द भएको दोहा उडान आज १२ बजेका लागि पुनः तय, यात्रुहरू रातभर अलपत्र

विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In