• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के हो विश्वमै लोकप्रिय ‘लभ होटल’ ? एकान्तमा पार्टनरसँग क्वालिटी टाइम बिताउनका लागि उपयुक्त

metakhabar by metakhabar
७ असार २०८२,
0
के हो विश्वमै लोकप्रिय ‘लभ होटल’ ? एकान्तमा पार्टनरसँग क्वालिटी टाइम बिताउनका लागि उपयुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- पहिलो पटक सन् १९६८ मा जापानको ओसाकास्थित एक होटलको लागि ‘लभ होटल’ शब्दको प्रयोग गरिएको थियो । आज आएर लभ होटलको कन्सेप्ट जापानमात्रै नभएर विश्वभर नै लोकप्रिय छ ।

एकान्तमा पार्टनरसँग क्वालिटी टाइम बिताउनका लागि सहज होस् भनेर यस्तो होटलको कन्सेप्ट अघि सारिएको हो । यी होटल परम्परागत होटलभन्दा धेरै फरक हुन्छन् ।

यी होटलले दिन वा रातको नभई घण्टाका आधारमा पैसा लिन्छन् । थोरै समयमा प्रेमिल पल बिताउने जोडीका लागि यो सुविधा निकै उपयोगी मानिन्छ ।

जापानका धेरै लभ होटल स्पेसक्राफ्ट, गुफा वा समुद्रको मुनिको वातावरणजस्ता रोमान्टिक थिममा आधारित हुन्छन् । यी होटलका इन्टेरियर डिजाइन पनि फरक शैलीको हुन्छ ।

पाहुनाको गोपनियतालाई ध्यानमा राख्दै यी होटेलहरूमा प्रायः झ्याल राखिएको हुँदैन । पाहुनाहरू सजिलैसँग पुग्न सकुन् र शहरको भीडभाडले समस्या नहोस् भन्ने उद्देश्यले अधिकांश यस्ता लभ होटल शहरबाहिरको क्षेत्र वा राजमार्गको आसपास बनाइएका हुन्छन् ।

Previous Post

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण छ : मन्त्री पाण्डे

Next Post

सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२७ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२७ फाल्गुन २०८२,
Load More
Next Post
सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In