• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुप्तचर कार्यका लागि एआई प्रयोगमा चिनियाँ सेनाको लगानीले झस्किए पश्चिमी देश: प्रतिवेदन

metakhabar by metakhabar
६ असार २०८२,
0
गुप्तचर कार्यका लागि एआई प्रयोगमा चिनियाँ सेनाको लगानीले झस्किए पश्चिमी देश: प्रतिवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनको जनमुक्ति सेना (पीएलए) ले गुप्तचर संकलन र विश्लेषणलाई सहयोग पुर्‍याउन जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग तीव्र रूपमा बढाउँदै गएको एक नयाँ अमेरिकी प्रतिवेदनले खुलासा गरेको छ।

‘रिकर्डेड फ्यूचर’ अन्तर्गत काम गर्ने अमेरिकी थ्रेट इन्टेलिजेन्स संस्था ‘इनसिक्ट ग्रुप’ले जुन १७ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार चिनियाँ सैन्य अनुसन्धानकर्ताहरूले अमेरिकी सेनाले गुप्तचर कार्यमा जेनेरेटिभ एआई प्रयोग गर्ने प्रयासहरू गम्भीर रूपमा विश्लेषण गरिरहेका छन्। उनीहरूले पीएलए सम्बद्ध मिडिया, अनुसन्धान कागजात, प्याटेन्ट फाइलिङ र खरिद आदेशहरूको अध्ययन गरी पीएलएले जेनेरेटिभ एआई प्रविधिमा गहिरो रुचि देखाएको निष्कर्ष निकालेका छन्।

चीनको सैन्य-औद्योगिक संयन्त्रले विदेशी प्रविधिहरूजस्तै मेटा ओपनएआइ, गुगल डीप माइण्ड एनथ्रोपिक बीग साइन्स र घरेलु संस्थाहरू डीपसीक, सिङ्घुआ विश्वविद्यालय, चिपु एआइ र अलिबाबा क्लाउडद्वारा विकास गरिएका बिस्तृत भाषा मोडेलहरू प्रयोग गरिरहेको उल्लेख गरिएको छ।

यसैबीच, अमेरिकी रक्षा विभागले पनि एआइ प्रविधिमा ठूलो लगानी गरिरहेको छ। जुन १६ मा, पेन्टागनले ओपन एआइसँग २० करोड अमेरिकी डलरको सम्झौता गरी “राष्ट्रिय सुरक्षासम्बन्धी प्रमुख चुनौतीहरू समाधान गर्न फ्रन्टियर एआइ प्रविधिको नमूना विकास” गर्ने जिम्मा दिएको थियो। गत वर्ष अमेरिकी मरीनहरुले भानिभर ल्याब्सद्वारा विकास गरिएको जेनेरेटिभ एआई उपकरण प्रयोग गरी प्रशान्त क्षेत्रको विदेशी गुप्तचर विश्लेषण गरेका थिए।

प्रतिवेदनका लेखकहरूका अनुसार पीएलएका अनुसन्धानकर्ताहरूले अमेरिकी प्रयासबाट सिक्ने उद्देश्यले ती प्रविधीहरूको विश्लेषण गरेका हुन्। पीएलए सम्बद्ध मिडिया र विज्ञहरूले जेनेरेटिभ एआईले गुप्तचर संकलन तथा विश्लेषणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास गर्दै यसको प्रयोगको वकालत गरेका छन्। तर, उनीहरूले गलत सूचना वा पूर्वाग्रही विश्लेषणको जोखिम रहेको पनि स्वीकार गरेका छन्।

प्रतिवेदनले चेतावनी दिएको छ कि यदि पीएलएले चिनियाँ कम्युनिस्ट पार्टी ९सीसीपी० को विचारधारासँग मिल्दोजुल्दो डाटा वा विश्लेषणमा आधारित एआई प्रयोग गरेमा गुप्तचर विश्लेषणको वस्तुनिष्ठता कमजोर हुनसक्छ।

पश्चिमेली मुलुकहरूका लागि पीएलएद्वारा जेनेरेटिभ एआईको प्रयोगले प्रविधि स्थानान्तरणको चुनौती सिर्जना गर्न सक्ने र एआईद्वारा सिर्जित गलत सूचनाको जोखिम थपिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्याटेन्टहरूका आधारमा पीएलएले गुप्तचर कार्यका लागि विशेष एआइ उपकरणहरू विकास गरिसकेको र ती प्रविधिहरू खरीद पनि गरिसकेको संकेत दिइएको छ।

यसै महिना, ओपनएआइले चीन लगायत केही विदेशी शत्रु मुलुकसँग आबद्ध खाताहरू निलम्बन गरेको जनाएको थियो। ती खाताहरू एआई प्रयोग गरी जासुसी, प्रभाव अभियान, झूटा प्रोफाइल सिर्जना, अनुवाद तथा विश्लेषण र सामाजिक सञ्जालमा जनमतलाई प्रभावित पार्ने कार्यमा संलग्न थिए।

यो विकासले अमेरिका र चीनबीचको सैन्य प्रविधिगत प्रतिस्पर्धा अब एआईको क्षेत्रमा समेत प्रवेश गरिसकेको देखाउँछ।

Previous Post

मनसुन प्रणाली देशभर फैलियो

Next Post

यी हुन् गर्मी स्ट्रोक र डिहाइड्रेसनका लक्षण, गर्मीमा यो धेरै खतरनाक हुन सक्छ

metakhabar

metakhabar

सम्बन्धित खबर

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
समाचार

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

६ चैत्र २०८२,
Load More
Next Post
यी हुन् गर्मी स्ट्रोक र डिहाइड्रेसनका लक्षण, गर्मीमा यो धेरै खतरनाक हुन सक्छ

यी हुन् गर्मी स्ट्रोक र डिहाइड्रेसनका लक्षण, गर्मीमा यो धेरै खतरनाक हुन सक्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In