• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

…त्यो एक रातले टुट्यो अक्षय कुमार र रविना टन्डनको प्रेम

metakhabar by metakhabar
६ असार २०८२,
0
…त्यो एक रातले टुट्यो अक्षय कुमार र रविना टन्डनको प्रेम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रेम, रिस, घृणा र बेक्रअप। एकअर्कोका लागि हजारौं सपना सजाउनेहरू जब अलग हुन्छन्, तब एउटा सुन्दर जोडीको अन्त्य हुन्छ। त्यो समय आफूलाई सम्हाल्न मुश्किल हुन्छ। त्यही नै भएको थियो, रविना टन्डनसँग। जब उनी अक्षय कुमारको प्रेममा पागल भएकी थिइन्। भलै, उनी अहिले अनिल थडानीसँग विवाह गरेर खुसी छिन् तर एक समय त्यस्तो पनि थियो, जब उनी कुमारलाई एकोहोर प्रेम गर्थिन्। जब उनी अक्षयसँग टाढिएकी थिइन्, तब उनले आफ्नो दुख सहन सकिनन् र उनी टुटेकी थिइन्।

९० को दशकतिर फिल्म अक्षय कुमार र रविना टन्डनको फिल्म ‘मोहरा’ की शूटिङ भइरहेको थियो। त्यही समय दुई पजना एकअर्कोको प्रेममा लिप्त भए। त्यो समय उनीहरू अफेयरको चर्चा खूबै चल्यो। फिल्म सुपरहिट भयो। दर्शकहरूले दुई जनाको जोडीलाई खूबै रुचाएका थिए। प्रेमको चर्चा चलिरहँदा यी दुई भने हातमाहात राखेर घुम्ने गर्थे।

अक्षयले फिल्मको शूटिङ सक्किएपछि रविनासँग विवाह गर्ने वाचा दिए। रिर्पोटका अनुसार उनीहरूले मन्दिरमा गएर इङगेजमेन्ट नै गरिसकेका थिए। अक्षय चाहन्थे कि, उनीहरूको विवाहपश्चात रविनाले कुनै फिल्ममा काम नगरुन्। रविना पनि अक्षयसँग वैवाहिक बन्धनमा बाँधिनुको लागि सबैकुरा छोड्नका लागि तयार थिइन्। तर जब फिल्म ‘खिलाड़ियोंका खिलाड़ी’ रिलिज भयो। अक्षयको नाम रेखासँग जोडियो।

फिल्म रिलिन भएपछि साँझको पार्टी राखियो। त्यहाँ रविना पनि गएकी थिइन्। तर पार्टीमा अक्षयको पूरै ध्यान रेखामाथि थियो। जुन कुरा रविनालाई मनपरेन। त्यही कुराले गदाए उनीहरूबीच खटपट सुरु भयो। र रविनाले अक्षयसँग ब्रेकअप गरिन्। अक्षयलाई छोडेपछि रविनाले सन् २००४ फरवरी–२२ मा अनिल थडानीसँग विवाह गरिन्।

Previous Post

अजय देवगनलाई रूवाएको काजोलको त्यो ठट्टा…

Next Post

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In