• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    धार्मिक महत्वको लुङबुक गुफा

    धार्मिक महत्वको लुङबुक गुफा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    एघार महिनामा ६ हजार विपद्का घटना

    एघार महिनामा ६ हजार विपद्का घटना

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धरान उपमहानगरमा तनाव: मेयर र उपमेयरका समर्थकबीच झडप

metakhabar by metakhabar
३ असार २०८२,
0
धरान उपमहानगरमा तनाव: मेयर र उपमेयरका समर्थकबीच झडप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान । धरान उपमहानगरपालिका कार्यालय परिसर तनावग्रस्त बनेको छ। मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडपको स्थिति सिर्जना भएको हो।

धरान–१७ का वडाध्यक्ष एवं नगर प्रवक्ता सूर्य भट्टराईका अनुसार मेयर समर्थकहरूले उपमेयरमाथि हुलहुज्जत गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो। त्यसपछि उपमेयर बेघाका समर्थकहरू, मुख्यतः माओवादी कार्यकर्ताहरू, पनि कार्यालय परिसरमा भेला भएका थिए। दुवै पक्षबाट नाराबाजी र भिडभाडका कारण सुरक्षाको चुनौती बढेको छ।

विवादको जड : ग्याबिन जाली निर्माण
तनावको मूल कारण धरान–१६ स्थित बहुभाषिक पाठशालामा निर्माण गरिएको ग्याबिन जाली हो। मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि श्रमदानमार्फत उक्त जाली निर्माण गरिएको थियो। तर, निर्माण सकिएपछि साम्पाङले त्यसको नयाँ रि–इस्टिमेट गराएर उपभोक्ता समिति बनाएर नगर कार्यालयमा बिल पेस गरेका थिए।

उपमेयर बेघाले भने श्रमदानबाट पहिल्यै सम्पन्न कामको भुक्तानी नगरबाट गर्न नमिल्ने अडान लिँदै अनुमगन अस्वीकार गरेका थिए। उनका अनुसार डोर हाजिरी गरिएको, बाहिरी व्यक्तिलाई उपभोक्ता समितिमा राखिएको, र काम पछि समिति बनाइ बिल पेस गरिएको सबै प्रक्रिया कानुनविपरीत छ।

आन्तरिक आरोप–प्रत्यारोप
उपमेयर बेघाले मेयर साम्पाङले व्यक्तिगत नजिकका मानिसलाई उपभोक्ता समितिमा राखेर भुक्तानी गराउने नियत देखिएको बताए। धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले समितिको संयोजक धरान–१४ का प्रसाद राईलाई बनाएर प्रक्रियाविपरीत काम अघि बढाइएको आरोप लगाए।

मेयर साम्पाङ भने श्रमदानको पनि मूल्य हुनुपर्ने भन्दै अडानमा छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, “धरान कसरी चलाउने भन्ने म जान्दछु। म जनताको आदेशबाट चलेको मान्छे हुँ, जनताभन्दा ठूलो कोही हुँदैन।”

सोमबारदेखि नै नगरमा जारी तनाव अझ चुलिँदै गएको छ। बैठकका लागि नगर कार्यालयमा पुगेका मेयर समर्थकहरूले सोमबार पनि उपमेयरमाथि हातपातको प्रयास गरेका थिए।

नगर प्रवक्ता भट्टराईले भने, “अहिले मेयरले निम्त्याएको अराजकताले उपमहानगरको वातावरण नै अस्तव्यस्त बनाएको छ।”

Previous Post

नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

Next Post

टेक संसारमा ठूलाे उछाल: चिप उद्योग २०२८ सम्म ५०० बिलियन डलर हुने विश्लेषण

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
समाचार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

१ चैत्र २०८२,
धार्मिक महत्वको लुङबुक गुफा
समाचार

धार्मिक महत्वको लुङबुक गुफा

१ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

१ चैत्र २०८२,
एघार महिनामा ६ हजार विपद्का घटना
समाचार

एघार महिनामा ६ हजार विपद्का घटना

१ चैत्र २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

१ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१ चैत्र २०८२,
Load More
Next Post
टेक संसारमा ठूलाे उछाल: चिप उद्योग २०२८ सम्म ५०० बिलियन डलर हुने विश्लेषण

टेक संसारमा ठूलाे उछाल: चिप उद्योग २०२८ सम्म ५०० बिलियन डलर हुने विश्लेषण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In