• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

metakhabar by metakhabar
३ असार २०८२,
0
नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल एयरलाइन्सको सर्भर ह्याक गरेर अनधिकृत रूपमा विमान टिकट काटिएको घटना सार्वजनिक भएको छ। जुन १४ मा काठमाडौंबाट बैंककका लागि छुटेको नेपाल एयरलाइन्सको एक उडानमा ह्याक गरिएको टिकटमार्फत यात्रा गर्ने प्रयास भएको थियो।

प्रविधि प्रयोग गरेर टिकट काटिएको थाहा पाएपछि एयरलाइन्सले प्रहरीलाई जानकारी गराएको थियो। सोही आधारमा प्रहरी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर तयारी अवस्थामा बसेको थियो। तर, उक्त टिकटबाट यात्रा गर्ने यात्री विमानस्थल नआएपछि उनी पक्राउ परेनन्। अन्य यात्रुसहित विमान निर्धारित समयमै उडेको थियो।

टर्कीमा रहेको सर्भरमा पहुँच
सुरक्षा निकायका अनुसार एयरलाइन्सको टर्कीस्थित सर्भरमा ह्याकर समूहले पहुँच बनाएको र त्यही सर्भरमार्फत टिकट काटिएको पुष्टि भएको छ। यस घटनालाई गम्भीर सुरक्षाजन्य चुनौतीका रूपमा लिँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ।

प्रहरी अधिकृत यो घटना सतहमा सानो देखिए पनि यसका पछाडि ठूलो उद्देश्य हुन सक्ने बताउँछन्। हामी त्यसको पृष्ठभूमि खोतलिरहेका छौं।”

एजेन्ट कोडको दुरुपयोग
अनुसन्धानको प्रारम्भिक चरणमा नेपाल एयरलाइन्सकै अधिकृत टिकट एजेन्टको कोड प्रयोग गरिएको देखिएको छ। यसले सिस्टमभित्रबाटै जानकारी लिक वा मिलेमतोको आशंका बढाएको छ।

Previous Post

सावधान! लु लागेर ज्यान पनि जान सक्छ

Next Post

धरान उपमहानगरमा तनाव: मेयर र उपमेयरका समर्थकबीच झडप

metakhabar

metakhabar

सम्बन्धित खबर

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
समाचार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

१ चैत्र २०८२,
Load More
Next Post
धरान उपमहानगरमा तनाव: मेयर र उपमेयरका समर्थकबीच झडप

धरान उपमहानगरमा तनाव: मेयर र उपमेयरका समर्थकबीच झडप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In