• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल प्रहरीको बजेटमा उल्लेखनीय वृद्धि, तलब–पोसाक अब वर्षभरका लागि सुनिश्चित : गृहमन्त्री

metakhabar by metakhabar
३० जेष्ठ २०८२,
0
नेपाल प्रहरीको बजेटमा उल्लेखनीय वृद्धि, तलब–पोसाक अब वर्षभरका लागि सुनिश्चित : गृहमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अब नेपाल प्रहरीका कर्मचारीले वर्षभरको तलब, पोसाक र रासनका लागि झन्झट व्यहोर्नु पर्ने छैन। गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटमा नेपाल प्रहरीतर्फ उल्लेखनीय वृद्धि गरिएको जानकारी दिएका छन्।

अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यसपटकको बजेटले विगतमा देखिने तलब, पोसाक र रासनका लागि नौ महिनापछि आउने जटिलता अन्त्य गर्ने दाबी गरे। “अब एकमुष्ट बजेट छुट्याइएको छ, वर्षभर समस्या नहुने गरी व्यवस्था मिलाइएको छ,” उनले भने।

गृहमन्त्रीका अनुसार अनुसन्धानमा प्रविधिको प्रयोग, शान्ति सुरक्षा कायम गर्न आवश्यक सामग्री, र गाडीहरूका लागि समेत बजेटमा व्यवस्था गरिएको छ। उनले प्रविधि प्रयोगमार्फत अनुसन्धानलाई अझ पारदर्शी र भरपर्दो बनाउनु पर्नेमा जोड दिए। उनले थपे, “यो पटकको बजेट तुलनात्मक रूपमा सुखद छ, परिणाम पनि त्यसअनुसार देखिनुपर्छ।”

Previous Post

आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण

Next Post

तीनकुने हिंशात्मक प्रकरणमा दुर्गा प्रसाईंसहित सातजना डिल्लीबजार कारागारमा

metakhabar

metakhabar

सम्बन्धित खबर

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
समाचार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

१ चैत्र २०८२,
Load More
Next Post
तीनकुने हिंशात्मक प्रकरणमा दुर्गा प्रसाईंसहित सातजना डिल्लीबजार कारागारमा

तीनकुने हिंशात्मक प्रकरणमा दुर्गा प्रसाईंसहित सातजना डिल्लीबजार कारागारमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In