• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३० जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ ३० गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। लामो यात्रा सफल हुनेछ। भाग्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ।

वृषः स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा विपक्षी शक्तिशाली भएकाले सचेत बन्नुपर्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। शिक्षामा प्रगति हुनेछ।

मिथुनः दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कर्कटः दिन सामान्य राम्रो छ। तपाईंमाथि पारिवारिक जिम्मेवारी थपिने छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ला।

सिंहः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। रचनात्मक काम र कलाकारिताको क्षेत्रमा मन आकर्षि हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्याः दिन सामान्य छ। मन निराश बन्नेछ। पारिवारिक कारणले मनमा चिन्ता थपिने छ। कम बोल्नु राम्रो हुनेछ। रिस उठिहाले पनि शान्त बन्नुपर्ने दिन छ।

तुलाः आफन्तको सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उपचारमा भए रोग पहिचान हुनेछ। परिवारको साथले तपाईंलाई उत्साहित बनाउने छ।

वृश्चिकः उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेकाले सम्पत्ति आर्जन हुनेछ। प्राविधिक शिक्षामा गरेको कार्यबाट सफलता मिल्नेछ। परिवार भित्र पनि गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

धनुः तपाईंकै राशिमा चन्द्रमा रहेकाले मन शान्त रहनेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। राम्रो भएर घुम्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकरः गलत ठाउँमा आज तपाईंको धन र ऊर्जा खर्च हुनेछ। राजनीतिमा विरोधीले गलत आरोप लगाउने छन्। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु उचित होला।

कुम्भः दिन सामान्य राम्रो छ। आफन्तसँगको भेटले मनमा सन्तुष्टि मिल्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। अन्त्य साढेसातीको प्रभावले मन अशान्त बन्ने जोखिम हुन्छ।

मीनः आफ्नो भाग्यको फैसला आफैंले गर्नुपर्ने समय आएको छ। एकपछि अर्को पारिवारिक बोझले सताउने छ। स्वास्थ्यको क्षेत्रमा लाभ हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Next Post

बाढी पूर्वतयारीको नमूना अभ्यास : विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
बाढी पूर्वतयारीको नमूना अभ्यास : विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो

बाढी पूर्वतयारीको नमूना अभ्यास : विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In