• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य

metakhabar by metakhabar
२९ जेष्ठ २०८२,
0
अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिका र इरानबीच तनाव बढ्ने सम्भावनालाई ध्यानमा राख्दै कच्चा तेलको मूल्य बढिरहेको छ । अमेरिकाले बुधबार मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फर्कन निर्देशन दिएपछि अनेक अड्कलबाजी भइरहेको छ ।

मंगलबार न्यूयोर्कमा दिउँसोको व्यापारमा अन्तर्राष्ट्रिय तेल मानक ब्रेन्ट क्रूडको मूल्य यसको स्तरबाट पाँच प्रतिशतले बढेर प्रति ब्यारेल ७० डलर पुगेको थियो । अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएटले पनि वृद्धि देखाएको छ र अप्रिल पछिको उच्चतम स्तरमा पुगेको छ ।

केही घण्टा अघि डोनाल्ड ट्रम्पले आणविक सम्झौताको सम्बन्धमा इरानसँग जारी वार्ता सफल हुने आशा कम रहेको बयान दिएपछि कच्चा तेलको मूल्य बढेको थियो।

राष्ट्रपति ट्रम्पले गैर-आवश्यक कर्मचारी फिर्ताको पुष्टि गर्दै भनेका थिए- ‘अमेरिकी कर्मचारीहरू मध्य पूर्व छोड्दैछन् । यो खतरनाक ठाउँ हुन सक्छ । हामी के हुन्छ हेर्नेछौं । इरानसँग आणविक हतियार हुन सक्दैन । हामी यो हुन दिने छैनौं ।’

अमेरिका इरानलाई कूटनीति पहलबाट आणविक हतियार प्राप्त गर्न रोक्न असफल भएमा सैन्य विकल्पहरू विचार गर्न सक्ने दाबी गरिएको छ । इजरायलले पनि इरानविरुद्ध कारबाही गर्ने धम्की दिएको छ । इरान दशकौंमा आफ्नो सबैभन्दा कमजोर स्थितिमा छ र यस्तो अवस्थामा आक्रमण गर्ने अवसर रहेको इजरायलको बुझाई रहेको छ ।

इरानका रक्षामन्त्रीले उनको देशले कुनै पनि आक्रमणको जवाफ ‘बिना हिचकिचाहट’ दिने बताएका छन् । यी कथनहरूको तेल बजारमा प्रत्यक्ष प्रभाव परेको विश्लेषण गरिएको छ ।

इरानलाई नयाँ आणविक सम्झौतामा पुग्न तोकिएको समय पनि आज सकिँदैछ । ट्रम्पले इरानलाई यो सम्झौतामा पुग्न ६० दिनको समय दिएका थिए ।

Previous Post

कार्यपालिका सञ्चालन गर्न मेयर शाह र उपमेयर डंगोलबीच सहमति

Next Post

अमेरिकाभरि फैलियो आप्रवासी दंगा, ट्रम्प के गर्लान् ?

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
अमेरिकाभरि फैलियो आप्रवासी दंगा, ट्रम्प के गर्लान् ?

अमेरिकाभरि फैलियो आप्रवासी दंगा, ट्रम्प के गर्लान् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In