• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजेटको फोकस पाँच मुख्य बुँदामा, रोजगारीदेखि शासकीय सुधारसम्म

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
बजेटको फोकस पाँच मुख्य बुँदामा, रोजगारीदेखि शासकीय सुधारसम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारले बजेटका प्रमुख प्राथमिकता सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विकासको गति बढाउन र जनताको जीवनस्तर सुधार गर्न केन्द्रित पाँचवटा प्रमुख बुँदामा जोड दिएका छन्।

यहाँ छन् बजेटका पाँच मुख्य प्राथमिकता :

उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्व अभिवृद्धि — निजी क्षेत्रलाई प्रोत्साहन गर्दै स्वरोजगार र उत्पादनमा जोड दिने।

गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी — सडक, ऊर्जा, सिँचाइ लगायत क्षेत्रमा प्रभावकारी र प्रतिफलमुखी लगानी गर्ने योजना।

सामाजिक क्षेत्रमा गुणात्मक सुधार — शिक्षा, स्वास्थ्य, साक्षरता र समावेशी सेवामा सुधार ल्याउने लक्ष्य।

सन्तुलित विकास र सामाजिक सुरक्षा सुनिश्चितता — क्षेत्रीय विकास असमानता घटाउँदै सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने।

नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार — सरकारी सेवामा पारदर्शिता, उत्तरदायित्व र प्रविधिको प्रयोगमार्फत सुशासन सुनिश्चित गर्ने।

यी प्राथमिकताले आर्थिक पुनरुत्थान र समावेशी समृद्धिको बाटो खोल्ने सरकारको अपेक्षा रहेको छ। अर्थमन्त्री पौडेलका अनुसार, बजेटले उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ स्पष्ट मार्गदर्शन दिनेछ।

Previous Post

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा, ७३ करोड बजेट

Next Post

नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

Load More
Next Post
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In