• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मूल्य अभिवृद्धि वृद्धिदर १.९९ प्रतिशत रहने अनुमान

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
मूल्य अभिवृद्धि वृद्धिदर १.९९ प्रतिशत रहने अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – गत आर्थिक वर्ष खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर तीन दशमलव २३ प्रतिशत रहेकामा चालु आवको यस्तो वृद्धिदर एक दशमलव ९९ प्रतिशत रहने अनुमान गरिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१।८२’ मा भनिएको छ, “निर्माण क्षेत्रमा सुधार भएका र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा वृद्धि भएकाले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान छ । गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान शून्य दशमलव ४८ प्रतिशत रहेकामा चालु आवमा यस्तो योगदान शून्य दशमलव ४६ प्रतिशत रहने अनुमान छ ।”

विगत दुई आर्थिक वर्षमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि ऋणात्मक रहेकामा चालु आवमा धनात्मक रहने र वनस्पति तेल, प्लाइउड, प्लाष्टिकका पाइप ‘फिटिङ्ग’, पेय पदार्थ, साबुनलगायत वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धि, भटमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइलालगायत कच्चा पदार्थको आयातमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारण उद्योग क्षेत्रको वृद्धिमा सुधार हुने सरकारले जनाएको छ ।

सर्वेक्षणमा भनिएको छ, “गत आर्थिक वर्ष उत्पादनमूलक उद्योगको उत्पादन दुई दशमलव शून्य दुई प्रतिशतले ऋणात्मक रहेकामा चालु आवमा तीन दशमलव ७८ प्रतिशतले वृद्धि हुने आउँछ, पछिल्लो दशक उत्पादनमूलक उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर औसत दुई दशमलव ९४ प्रतिशत रहेको छ ।”

यसैगरी, गत आवमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान चार दशमलव ९३ प्रतिशत रहेकामा चालु आवमा चार दशमलव ९८ प्रतिशत रहने अनुमान छ । आर्थिक गतिविधि विस्तार भएसँगै उत्पादनमूलक उद्योगको उत्पादन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेकाले यस क्षेत्रको योगदान बढेको सरकारको भनाइ छ ।

Previous Post

किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन

Next Post

अर्थतन्त्रले सकारात्मक लय समातेको अर्थमन्त्रीको दाबी

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
मूल्य अभिवृद्धि वृद्धिदर १.९९ प्रतिशत रहने अनुमान

अर्थतन्त्रले सकारात्मक लय समातेको अर्थमन्त्रीको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In