• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिपिका पादुकोणसँग रिसाए एनिमल निर्देशक, पाेखे भावना एक्समा

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
दिपिका पादुकोणसँग रिसाए एनिमल निर्देशक, पाेखे भावना एक्समा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता फिल्म बनाएका सन्दीप रेड्डी वांगाले प्रभासको ‘स्पिरिट’बाट बाहिरिएपछि दीपिका पादुकोणलाई निशाना बनाएका छन् । हिजो राती उनले ट्विटरमा एक गुप्त पोस्ट साझा गरेका छन् ।

उनले दीपिकाको नाम लिएनन् तर उनीमाथि ‘फोहोर पीआर गेम’ खेलेको र उनको फिल्मको कथाको अंश खुलाएको आरोप लगाए। सन्दीप रेड्डी वांगाले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘जब म कलाकारलाई कथा सुनाउँछु, म उसलाई शतप्रतिशत विश्वास गर्छु। हामी बीच नबोलिएको एनडिए (नॉन डिस्क्लोजर एग्रीमेंट) छ। तर, त्यसो गरेर तपाईले आफ्नो व्यक्तित्वलाई ‘खोलि’ दिनु भएको छ ।’

सन्दीपले थप लेखेका छन्, ‘युवा अभिनेतालाई निराश पार्ने र मेरो कथालाई छोडेर ? के यही हो तिम्रो नारीवाद ? एक फिल्म निर्माताको हैसियतले मैले आफ्नो कलाको पछाडि वर्षौंको मेहनत लगाएको छु र फिल्म निर्माण नै मेरो लागि सबैथोक हो। तिमीले यो कुरा बुझेनौ। तिमीले यो बुझ्ने छैनौ। यो तिमीले कहिल्यै बुझ्दैनौ।’

उनले अन्तमा लेखेका छन, ‘यस गर, अर्को पटक पुरा कथा सुनाउनु किनकि मलाई कुनै वास्ता छैन। ’ भन्दै डर्टीपिआरगेम्स भन्दै ह्यासटयाग गरेका छन् ।

केही दिनअघि सन्दीप रेड्डी वांगाले दीपिका पादुकोणलाई ‘स्पिरिट’बाट हटाएको खबर आएको थियो । रिपोर्टका अनुसार दीपिकाको मागमा आठ घण्टा काम गर्ने समय, मोटो पारिश्रमिक र फिल्मको नाफामा हिस्सा समावेश छ । यो कुरा निर्देशकलाई मन परेन । हालै दीपिकाले आफ्नो कामको घण्टा घटाएर आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेकी छिन् । यही निर्णयका कारण उनले फिल्म छाडिन् ।

‘कल्कि २८९८ एडी’ पछि प्रभाससँग उनको यो दोस्रो सहकार्य हुने थियो। तर, दिपिकाले काम नगरे पनि सो फिल्ममा प्रभासको अपोजिटमा तृप्ति डिमरीलाई उनले लिएका छन् ।

Previous Post

प्रधानमन्त्रीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

Next Post

सगरमाथा देखेपछि आरोही भन्छन् : वाऊ ! इट्स् अमेजिङ

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

सगरमाथा देखेपछि आरोही भन्छन् : वाऊ ! इट्स् अमेजिङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In