• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ १४ गते बुधबारको राशिफल

मेषः दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। साझेदारीमा गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी कडा रुपमा प्रस्तुत हुँदा तपाईं शान्त बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

वृषः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। आफन्तको सहयोग मिल्नेछ। फलामको व्यापारमा फाइदा हुनेछ।

मिथुनः सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारको साथले मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कटः व्यापारमा नाफा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

सिंहः भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। हरेक क्षेत्रमा सोचेको काम बन्नेछ। अढैया शनिदेवका कारणले बोली र व्यवहारमा एकरुपता देखाउनुपर्नेछ। दाम्पत्य जीवनमा संकट आइपर्ने जोखिम छ। शिक्षामा प्रगति हुनेछ।

कन्याः शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। विपक्षी साथीको साथमा तपाईंको काम बन्नेछ। धार्मिक व्यक्तिसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेछ। पे्रम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः तपाईंको श्रम लुटेर रमाउने साथीसँग सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। विपक्षी साथीको साथ मिल्नेछ। घरबाट भन्दा परबाट तपाईंको प्रशंसा हुनेछ।

वृश्चिकः सोचेको काम बन्ने दिन छ। परोपकारमा हात अगाडि बढाउनु उचित हुनेछ। शिक्षामा गरेको अध्ययनले सार्थकता पाउने छ। धार्मिक विषयमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

धनुः रोगमुक्त हुने दिन छ। साथी र सहकर्मीबाट असहयोग हुनेछ। आज यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः शिक्षाको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। विपक्षी साथीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्नेछ। साथीसँग सहकार्य गरेर काम गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मीनः दिन सामान्य छ। टाउको दुख्ने जोखिम छ। आज आफन्तसँग नम्र भएर बोल्नु उचित हुनेछ। बौद्धिक क्षेत्रका साथीले अपमान गरेको महसुस हुनेछ। परिवारको सल्लाहमा मात्र अगाडि बढ्नु उचित हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

आलेखः लिम्बू समुदायको ऐतिहासिक समाधिस्थलः चारसुरे डाँडा

Next Post

पहाडी भूभागमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

पहाडी भूभागमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In