• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेको नम्बर नोट गरेर प्रहरीलाई दिनूस्, दण्डित गरिन्छ : उर्जामन्त्री खड्का

metakhabar by metakhabar
१२ जेष्ठ २०८२,
0
बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेको नम्बर नोट गरेर प्रहरीलाई दिनूस्, दण्डित गरिन्छ : उर्जामन्त्री खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा आवश्यकताअनुसार विद्युत आपूर्ति भइरहेको र विद्युत कटौती अभावका कारण नभई विपद्जन्य घटनाले निम्त्याएको अवरोध भएको स्पष्ट पारेका छन् । आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखा अन्तर्गतका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्ति समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे स्थलगत जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत सेवा पाऊन् भन्ने चाहनाअनुसार काम गरिरहेको दाबी गर्दै कृत्रिम हल्ला र भ्रम फैलाएर बत्ती नभएको जस्तो अवस्था सिर्जना गर्न खोजिएको बताए । ‘बत्ती गइरहेको कुरा हामीसँग विद्युत कम भएर होइन, हावाहुरी, चट्याङजस्ता प्राकृतिक विपद्का कारण कतै अवरुद्ध हुन पुग्दा बत्ती रोकिने विषय हो,’ मन्त्री खड्काले भने, ‘यस्ता घटना विगतमा पनि हुन्थे, भोलि पनि मानिसको काबुबाहिरको अवस्थामा हुन सक्छन् । त्यस्तो अवरोधलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने प्रयत्न भइरहेको छ ।’

नेपालले हाल विद्युत आयात गर्न नपरेको र स्वदेशकै उत्पादन बढी भइरहेको जिकिर गर्दै उहाँले विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न आम उपभोक्तालाई आग्रह गरेका छन् । ‘कृत्रिम कुराहरू प्रचार प्रसार गरिएको पाइन्छ, त्यस्तो अवस्था होइन । हामीले अहिले आयात गरेका छैनौँ, हाम्रो विद्युत बढी भइरहेको छ,’ उनले अगाडि भने, ‘आवश्यकताअनुसारको विद्युत सप्लाइ गर्न सकिरहेका छौँ । उपभोक्ता, देशवासीलाई आग्रह गर्दछु, हिजोभन्दा आज राम्रोसँग विद्युत सप्लाई भइरहेको छ । हल्लाका पछि नलाग्नुहोला ।’

मन्त्री खड्काले विद्युत आपूर्ति भइरहेको समयमा पनि बत्ती गयो भनेर जानाजान आतंक फैलाउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने चेतावनीसमेत दिए । नो लाइट शाखामा विद्युत आपूर्ति भइरहे पनि नभएको भन्दै अनावश्यक फोन आउने गरेको र प्राविधिकहरूले क्रस चेक गर्दा बत्ती रहेको पाइएको उदाहरण दिँदै उजले त्यस्ता कार्य नगर्न सचेत गराए । ‘धेरैजसो अझै पनि फेक कलहरू आइरहेको कुरा गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले (नो लाइट कर्मचारी) क्रस चेक गर्दा बत्ती नगएको पाइयो भन्नुभएको छ । कुनै कारणले अफवाह गरिरहेको हो भने र्‍यमर नगरिदिनुहुन आग्रह गर्न चाहन्छु । त्यस्ता टेलिफोन नम्बर नोट गरेर पुलिसकहाँ दिनुहोला । र्‍यमर गर्ने, आतंक फैल्याउने हिसाबले काम गर्नेलाई दण्डित पनि गरिन्छ ।’

Previous Post

अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

Next Post

ग्यास चुहिएर आगलागी हुँदा दाजु र बहिनीको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
ग्यास चुहिएर आगलागी हुँदा दाजु र बहिनीको मृत्यु

ग्यास चुहिएर आगलागी हुँदा दाजु र बहिनीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In