• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘सहकारी अपचलमा संलग्नलाई कानुनी कारबाहीमा ल्याइने’

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
‘सहकारी अपचलमा संलग्नलाई कानुनी कारबाहीमा ल्याइने’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कानुनी कारबाहीमा ल्याइने बताउनुभएको छ ।

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सहकारी ऐन र सोसँग सम्बन्धित अन्य कानुनः कार्यान्वयनमा देखिएका समस्या र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले सहकारी अपचलनमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको रकम अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “थोरैथोरै बचत गरेर धेरै रकम बनाई आफ्ना बालबालिकालाई उच्च शिक्षा एवं घर निर्माण गर्ने चाहना भएका सर्वसाधारण सडकमा आएका छन्, उहाँहरूलाई न्याय दिन प्रदेश सरकार प्रतिबद्ध छ ।”

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ऐननियम पालना गरी जनताको आर्थिक समृद्धिमा सहयोग पु¥याउने सहकारीलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सहर केन्द्रित कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारीमा अहिले देखिएका समस्याको समाधान खोज्दै समृद्धिको बाटोतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापा, समस्याग्रस्त सहकारीका सङ्घीय सदस्य उद्धवप्रसाद तिमल्सना, बागमती प्रदेशका सदस्य यक्षनाथ दाहाल र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेले देशभर कार्यक्षेत्र बनाई सेवा केन्द्रमार्फत रकम सङ्कलन गरेर भाग्ने प्रवृत्ति बढेको बताउनुभयो ।

कार्यक्रममा सहकारी पीडितहरूले कानुनी विषयभन्दा पनि आफूहरूको बचत फिर्ता यथाशीघ्र हुनुपर्नेमा जोड दिनुभएको थियो ।

Previous Post

आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना

Next Post

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In