• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

    दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गयो

    जेनजी आन्दोलन : प्रतिशोधमुखी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा चुनौतीः कसले के भने बयानमा ?

    जेनजी आन्दोलन : प्रतिशोधमुखी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा चुनौतीः कसले के भने बयानमा ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत लैजाँदै गर्दा १९ नेपाली नाबालकको सीमा नाकाबाट उद्धार

metakhabar by metakhabar
७ जेष्ठ २०८२,
0
भारत लैजाँदै गर्दा १९ नेपाली नाबालकको सीमा नाकाबाट उद्धार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रूपन्देही।नेपालबाट भारतका बौद्ध गुम्बामा पढाउने भन्दै अनधिकृत रूपमा भारततर्फ लैजाँदै गरिएका १९ जना नेपाली नाबालकलाई रूपन्देही जिल्लाको बेलहिया सिमा नाकाबाट उद्धार गरिएको छ।

बसमा चढाएर भैरहवा नाकासम्म ल्याइएका ती बालकहरूलाई नेपाल–भारत बीचको दशगजा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। अभिभावक बिना, अध्ययनका लागि बालबालिकालाई विदेश लैजान पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगरिएपछि र आवश्यक कागजात नभएपछि बालकहरू जोखिममा पर्ने सम्भावना देखेर नेपाल–भारतका गैरसरकारी संघसंस्था, नेपाल–भारतका सुरक्षा निकायको सहयोगमा बालबालिकाको उद्धार गरिएको हो।

भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययन गराउने भनेर अभिभावक बिना लगिएका ती नाबालकलाई महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार विरुद्ध भारतमा क्रियाशील संस्था ‘किन इन्डिया’ र भारतीय सुरक्षा निकाय एसएसबीको पहलमा उद्धार गरिएको हो।

“नेपाली केही बालकलाई पढाउने भनेर गैरकानुनी रूपमा बसबाट भारततर्फ लैजाँदै गरिएको जानकारी प्राप्त हुनासाथ तत्कालै भारतीय सुरक्षा निकाय एसएसबीसँग सहकार्य गरी विभिन्न संस्था र नेपाल प्रहरीको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो,” शुभ अवसर ग्राम नेपाल भैरहवा शाखा संयोजक सत्य नारायण यादवले बताए।

अभिभावक बिना कुनै पनि बालकलाई एकअर्को देशमा लैजानुपर्दा सरकारी स्तरबाटै कागजात हुनुपर्ने प्रावधान रहेको तर कुनै कागजात नभएका कारण शङ्कास्पद रहेको यादवले बताए। उद्धार गरिएका ती बालक सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाका छन्। सिमानाबाट उनीहरूलाई फर्काएर एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो। उनीहरू १० देखि १६ वर्षसम्मका छन्।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बालकहरूलाई सम्बन्धित अभिभावकको जिम्मामा घर पठाउने तयारी गरिएको र हाल बाल हेल्प लाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए। “उनीहरूलाई गुम्बामा पढाउने भनेर अभिभावकसँग सहमति गरेर भारत लगिएको रहेछ,” डीएसपी कार्कीले भने, “तर प्रक्रिया नपुर्याइ लगिएकाले बालकहरूलाई अभिभावक समक्ष पुग्ने व्यवस्था मिलाउँदै छौँ।”

विभिन्न जिल्लाका बालकहरू लैजाँदै गर्दा कुनै सरकारी कागज नभएको र शङ्कास्पद लागेकाले बालकलाई फर्काइएको डीएसपी कार्कीले बताए।

Previous Post

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

Next Post

काफल खानुहोस्, रोगबाट बच्नुहोस् – आयुर्वेदले पनि मान्यो लाभदायक

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस
समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गयो

१२ चैत्र २०८२,
जेनजी आन्दोलन : प्रतिशोधमुखी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा चुनौतीः कसले के भने बयानमा ?
फिचर-ब्यानर

जेनजी आन्दोलन : प्रतिशोधमुखी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा चुनौतीः कसले के भने बयानमा ?

१२ चैत्र २०८२,
Load More
Next Post
काफल खानुहोस्, रोगबाट बच्नुहोस् – आयुर्वेदले पनि मान्यो लाभदायक

काफल खानुहोस्, रोगबाट बच्नुहोस् – आयुर्वेदले पनि मान्यो लाभदायक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In