• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ’

metakhabar by metakhabar
५ जेष्ठ २०८२,
0
‘सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर), ४ जेठ: ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरे व्यवस्थापनमा थप सहज हुने धारणा राख्नुभएको छ ।

अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिका ऐतिहासिक सांस्कृतिक धरोहरलाई जोगाउन लागिपरेको भन्दै सङ्ग्रहालय सञ्चालनको जिम्मेवारी आए थप उत्कृष्ट काम हुने बताउनुभयो ।

“महानगर बन्न चाहिने एउटा महत्वपूर्ण आधार सङ्ग्रहालय पनि हो तर ललितपुर महानगर आफैँमा एउटा सङ्ग्रहालयजस्तै छ । विगतमा मान्छेभन्दा मूर्ति धेरै भएको क्षेत्रका रूपमा चिनिन्थ्यो तर ७७ वटै जिल्लाबाट उपत्यकामा बसाइँसराइ गरेर आउने जनसङ्ख्याको चापाले यहाँको सङ्ग्रहालय सङ्कटमा छ । यसलाई जोगाउनका लागि पनि स्थानीय सरकारलाई आवश्यक जिम्मा दिनुपर्छ”, प्रमुख महर्जनले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा सुरेश सुरश श्रेष्ठले समाजभित्र भएका सबै चिजहरू सङ्ग्रहालयभित्र अटाउनुपर्ने बताउनुभयो । “सङ्ग्रहालयभित्र सबै कुरा पुरानो हुनुपर्छ भन्ने हैन, मानिसको विकासक्रमदेखि मानिस र समुदायसँग जोडिएका सबै कुरा समेटेर सङ्ग्रहालय बनाउन सकिन्छ । यसले समाजलाई सूचना प्रवाहमार्फत सेवा दिनसक्छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले विश्व समुदायले जीवित सङ्ग्रहालयका रूपमा लिएको काठमाडौँ उपत्यकाका पुरातात्विक महत्वका सङ्ग्रहालयको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले आगामी दिन सङ्ग्रहालयको आकर्षण वृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो ।

सङ्ग्रहालयको महत्व र विशेषताको स्मरण गराइराख्न संयुक्त राष्ट्र सङ्घले सन् १९८३ मे १८ तारिका दिन गरेको घोषणाअनुसार हरेक वर्ष सोही दिन अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस मनाइँदै आइएको छ ।

Previous Post

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

Next Post

अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा प्रमुख तीन दलका भ्रातृ सङ्गठनको साझा धारणा सार्वजनिक

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा प्रमुख तीन दलका भ्रातृ सङ्गठनको साझा धारणा सार्वजनिक

अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा प्रमुख तीन दलका भ्रातृ सङ्गठनको साझा धारणा सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In