• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन् लगातार सूर्य उदाउने देश

metakhabar by metakhabar
२७ बैशाख २०८२,
0
यी हुन् लगातार सूर्य उदाउने देश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक दिनमा राति कति घण्टा र दिउँसो कति घण्टा हुन्छ भन्ने प्रश्न सोध्यो भने सबैको उत्तर हुन्छ–आधा राति आधा दिउँसो । यो सामान्य कुरा पनि हो । तर यही पृथ्वीमा यस्ता देश छन् जहाँ कहिल्यै रात पर्दैन । अझ भनौँ कहिल्यै सूर्य अस्ताउँदैन । आखिर कुन हुन त ती देश ?

यस्तो सूर्य नअस्ताउने देशको सूची
१. फिनल्यान्ड : फिनल्यान्ड यस्तो देश हो जहाँ धेरैजसो स्थानमा गर्मीको समयमा सूर्य लगातार ७३ घण्टासम्म उदाइरहन्छ । यहाँ सूर्य अस्ताएर पनि केही समयमै फेरी उदाउँछ जसले रात र उदाउँदो दिनको भिन्नतालाई नै हराइदिन्छ ।

२. क्यानडा : सूर्य नअस्ताउने देशको सूचीमा क्यानडा पनि पर्छ । विश्वको दोस्रो ठूलो देशले गृष्म ऋतुको ५० दिन जति लगातार सूर्यको प्रकाश देख्छ ।

३. नर्वे : नर्वेमा गृष्म ऋतुमा मध्यरातसम्म पनि सूर्य अस्ताउँदैन । यो देशमा मे महिनाको अन्तिमबाट जुलाईको अन्तिम सम्म करिब ७६ दिन सूर्य २० घण्टा भन्दा बढी उदाउँछ ।

४. स्विडेन : यो देशमा वर्षमा करिब ६ महिनासम्म लगातार धेरै घाम लागिरहने गर्छ । स्विडेनमा मे महिनाको शुरुबाट अगस्टको अन्तिमसम्म सूर्य मध्यरातमा अस्ताउँछ र बिहान ४ बजे नै उदाउँछ ।

५. आइसल्यान्ड : युरोपको टापु आइसल्यान्डमा सूर्य मे को सुरुवातदेखि जुलाईसम्म अँध्यारो हुँदैन किनभने सूर्य जतिखेर पनि आकाशमै हुन्छ ।

६. अलास्का, अमेरिका : अलास्कामा मे महिनाको अन्तिमदेखि जुलाईको अन्तिमसम्म सूर्य अस्ताउँदैन ।

Previous Post

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

Next Post

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

metakhabar

metakhabar

सम्बन्धित खबर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
Load More
Next Post
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In