• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिमाली क्षेत्रमा विदेशी स्याटेलाइट इन्टरनेट प्रयोग रोक्न प्राधिकरणको निर्देशन

metakhabar by metakhabar
२३ बैशाख २०८२,
0
हिमाली क्षेत्रमा विदेशी स्याटेलाइट इन्टरनेट प्रयोग रोक्न प्राधिकरणको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले हिमाली क्षेत्रमा अनधिकृत रुपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनिका स्याटेलाइट इन्टरनेट सेवा प्रयोग तत्काल रोक्न सूचना जारी गरेको छ ।

हिमाली क्षेत्रमा खासगरी अग्ला हिमालको आधार शिविर क्षेत्रमा एलन मस्कको कम्पनि स्टार लिंकको स्याटेलाइट इन्टरनेट संचालन भएको पाइएपछि प्राधिकरणले सूचना निकालेर तत्काल रोक्न निर्देशन दिएको हो ।

प्राधिकरणले उक्त कार्य दूरसञ्चार ऐन २०५३ को दफा २१ को प्रावधान विपरित भएको भन्दै यस्तो कार्य नगराउन निर्देशन दिएको हो ।

प्राधिकरणले अनुपति प्राप्त नगरी इन्टरनेट सेवा उपलब्ध गराइरहेको र प्रयोग गरिरहेको पाइएमा दूरसञ्चार ऐन र प्रचलित कानुन बमोजिम कारवाही गर्ने समेत जानकारी दिएको छ ।

Previous Post

तीन सय दिनमा तयार भएन कीर्तिपुर रंगशाला, प्रधानमन्त्रीले भने- अब सहन सकिँदैन

Next Post

गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने, हुदैँछ आइफोन र गुगलबिच सम्झौता

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने, हुदैँछ आइफोन र गुगलबिच सम्झौता

गुगलको जेमिनी एआई चाँडै आईफोनमा ल्याउने, हुदैँछ आइफोन र गुगलबिच सम्झौता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In