• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुम्लामा असिनापानीले स्याउका बिरुवामा व्यापक क्षति, किसान चिन्तित

metakhabar by metakhabar
२३ बैशाख २०८२,
0
जुम्लामा असिनापानीले स्याउका बिरुवामा व्यापक क्षति, किसान चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला। यही वैशाख १७ गते राति परेको भीषण असिनापानीले जुम्लाको स्याउखेतीमा ठूलो क्षति पुर्याएको छ। गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति पुर्याएको स्थानीय किसानहरूले बताएका छन्। स्याउमा चिचिला लाग्ने महत्वपूर्ण समयमा परेको असिनापानीले उत्पादनमा गम्भीर असर पार्ने गुठीचौर–३ का किसान दीपक बुढाले जानकारी दिए।

जिल्लामा ४ हजार २५० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ र १६ हजार घरपरिवार यसैमा निर्भर छन्। कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीका अनुसार गत वर्ष मात्र जुम्लामा ६१ करोड ४१ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो। कार्यालयले स्थानीय तहका कृषि शाखाहरूको समन्वयमा असिनाले स्याउमा पुर्याएको क्षतिको विस्तृत तथ्याङ्क संकलन गरिरहेको जनाएको छ।

असिनापानीले करिब १० लाख रुपैयाँ बराबरको स्याउमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। किसान नुर्बु लामाले भने, “गत वर्ष स्याउबाट आठ लाख रुपैयाँ आम्दानी भयो, यस वर्ष पनि स्याउ राम्रो फल्ने बेला असिनाले सबै सखाप पार्यो। हाम्रो वडाका नौ घरपरिवारको स्याउखेतीमा असिनाले ठूलो क्षति गरेको छ।” मुख्य आम्दानीको स्रोतको रूपमा रहेको स्याउमा चिचिला लाग्ने बेला पातसमेत झार्ने गरी असिना परेपछि स्याउका रूखहरू टाकुला जस्ता देखिन थालेको किसान लामाको भनाइ छ।

असिनाले स्याउ मात्र नभई जौँ, गहुँ, मकै र भोटे जिरालगायत अन्य बालीमा पनि क्षति पुर्याएको छ। गत वर्ष शिखर इन्स्योरेन्सले बीमा गरिदिएकाले किसानहरूलाई केही राहत मिलेको थियो, तर यो वर्ष बीमा नहुँदा स्याउ किसानहरू ठूलो मर्कामा परेको लामाले बताए। गुठीचौर–२ मुडरीगाउँमा पनि असिनापानीले स्याउमा क्षति पुर्याएको वडाध्यक्ष दीपबहादुर ऐडीले पुष्टि गरेका छन्। कोल्ते, गुठीगाउँ र मुडुरीगाउँ लगायत करिब ५५० घरपरिवारले लगाएको गहुँ, जौँ, ओखर, स्याउ र बर्खे फलफूलमा क्षति पुगेको छ। जौँ र गहुँबाली भित्र्याउने समयमा परेको असिनापानीले किसानहरू थप चिन्तित भएका छन्।

Previous Post

जमिनमुनि भासिएको गाडीको अध्ययन गर्न विज्ञ टोली हेटौडा पुग्यो

Next Post

उदयपुरको कटारीमा चट्याङ लागेर बालकको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

उदयपुरको कटारीमा चट्याङ लागेर बालकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In