• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रौतहटको सुधार केन्द्रमा अमानवीय कुटपिट : सामाजिक सञ्जालमा भाइरल भिडिओले प्रहरी अनुसन्धान तिव्र

metakhabar by metakhabar
२२ बैशाख २०८२,
0
रौतहटको सुधार केन्द्रमा अमानवीय कुटपिट : सामाजिक सञ्जालमा भाइरल भिडिओले प्रहरी अनुसन्धान तिव्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गौर नगरपालिका–४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि भएको अमानवीय कुटपिटको भिडिओ सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

४१ सेकेन्ड लामो भिडिओमा तीन जना व्यक्तिले एकजनालाई लडाएर समाइरहेका छन् भने चौथो व्यक्तिले उनको पैतलामा पाइप जस्तो वस्तु प्रयोग गरी कुटिरहेको देखिन्छ। पृष्ठभूमिमा संगीत बजाइएकोले पीडितको चिच्याउने आवाज सुन्न नसकिनेगरी भिडिओ बनाइएको छ।

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले भने, “भिडिओ सार्वजनिक भएपछि हामीले अनुसन्धान सुरु गरिसकेका छौं। सुधार केन्द्रका सञ्चालकलाई पनि प्रहरी कार्यालयमा बोलाएर सोधपुछ भइरहेको छ।” प्रहरीले भिडिओको सत्यता पुष्टि भएपछि कानुनी कारबाही अघि बढाइने जनाएको छ।

Previous Post

सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित

Next Post

धनकुटा बस दुर्घटना: एकको मृत्यु, १४ घाइते

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
Load More
Next Post
धनकुटा बस दुर्घटना: एकको मृत्यु, १४ घाइते

धनकुटा बस दुर्घटना: एकको मृत्यु, १४ घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In