• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाह भत्ता कार्यान्वयनको माग गर्दै आज पनि आवासीय चिकित्सकको पदर्शनमा

metakhabar by metakhabar
१४ बैशाख २०८२,
0
निर्वाह भत्ता कार्यान्वयनको माग गर्दै आज पनि आवासीय चिकित्सकको पदर्शनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाह भत्ता कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरूले आइतबार वर्षाको पानीमा भिज्दै र्‍याली निकालेका छन्।

माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली बिजुली बजार पुलसम्म पुगेर अगाडि बढिरहेको छ। पानीले निथ्रिएको अवस्था हुँदाहुँदै पनि चिकित्सकहरू आक्रोशित मुद्रामा सरकारसँग आफ्नो अधिकारका लागि आवाज उठाइरहेका छन्।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा। शेषराज घिमिरेका अनुसार, सरकारले तोकेको निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन रोकिने छैन। ‘हाम्रो र्‍याली पानीमा पनि रोकिएको छैन, जबसम्म निर्णय कार्यान्वयन हुँदैन, हाम्रो संघर्ष जारी रहनेछ,’ उनले बताए।

आन्दोलनमा देशभरका निजी मेडिकल कलेज र सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक, वरिष्ठ चिकित्सक तथा नेपाल चिकित्सक संघका पदाधिकारीहरूको उपस्थिति रहेको छ।

२५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहसरह ४८ हजार रुपैयाँ सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। तर, निर्णय भएको साढे दुई महिना बितिसक्दा पनि निजी मेडिकल सञ्चालकहरूले कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरू तीन हप्तादेखि सडक आन्दोलनमा छन्।

शुक्रबारदेखि आन्दोलन थप सशक्त बनाउँदै चिकित्सकहरूले देशव्यापी सेवा बहिष्कारसमेत गरेका छन्। आवासीय चिकित्सकहरू आकस्मिक सेवा र भर्ना भएका बिरामीहरूको उपचारमा खटिने जिम्मेवारी सम्हाल्ने भएकाले, उनीहरूको सेवा बहिष्कारले अस्पतालहरूको स्वास्थ्य सेवा प्रभावित भएको छ।

Previous Post

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

Next Post

सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
Load More
Next Post
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो

सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In