• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको छ’

metakhabar by metakhabar
१२ बैशाख २०८२,
0
‘सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी (रुकुमपश्चिम)  : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको बताउनुभएको छ । आज रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले राजनीतिक दल सत्तामा लिप्त हुँदा सुशासनका बाटाहरू कमजोर हुँदै गएको बताउनुभयो ।

सरकारमा जानेहरूले सुशासनमा काम गर्नुको सट्टा आफ्नो स्वार्थमा काम गर्ने परिपाटी बढ्दै गएको उहाँको भनाइ थियो । सरकारमा जानेले आफ्नो स्वार्थ केन्द्रित काम गर्नाले जनतामा असन्तुष्टि बढ्दै गएको शर्माले उल्लेख गर्नुभयो । शिक्षकहरू आन्दोलनमा रहेको विषय उठान गर्दै शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्ने र त्यसका लागि पार्टीले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको समेत बताउनुभयो ।

शिक्षा, स्वास्थ्यलगायत विषयमा सुधार गरेर देशभित्रै आफ्नै स्रोत साधन प्रयोग गरेर राष्ट्र समृद्धि बनाउने दृढसङ्कल्प, दूरदृष्टि भएको नेतृत्व जनताले खोजिरहको उहाँले बताउनुभयो ।

फरक प्रसङ्ग जोड्दै प्रतिनिधिसभा सदस्य शर्माले केही व्यक्ति तथा पार्टी सङ¬्घीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध अफवाह फैलाउने निरङ्कुशतालाई फिर्ता ल्याउने कुरा गरिरहेको हुँदा भ्रममा परेर यसका पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो । “कराउनेहरू कराइराख्छन् सबै ठूला दलहरू नयाँ, पुराना सबै दलहरूले आफूलाई बदल्नुपर्छ, रूपान्तरण हुनुपर्छ, जनताप्रति समर्पित हुनुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ”, भन्नुभयो ।

Previous Post

जग्गा नहुँदा अस्पताल विस्तारको योजना रोकिएको छ : मन्त्री पौडेल

Next Post

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In