• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

निमा रेञ्जी शेर्पा र पूर्णिमा श्रेष्ठ यूएनडिपीका जलवायु अभियन्ता

by
१० बैशाख २०८२,
0
निमा रेञ्जी शेर्पा  र पूर्णिमा श्रेष्ठ यूएनडिपीका जलवायु अभियन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपी) ले दुई पर्वतारोहीलाई जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्न जलवायु अभियन्ताका रुपमा मनोनित गरेको छ ।

यूएनडिपीले आज गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरेको कार्यक्रममा पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र निमा रेञ्जी शेर्पालाई जलवायु अभियन्ताका रुपमा घोषणा गरिएको हो । श्रेष्ठले आठ हजार मिटरभन्दा अग्ला नेपालका सातवटा शिखर सफलतापूर्वक आरोहण गर्नुभएको छ । नेपालका आठ हजारभन्दा अग्ला सातवटा हिमाल आरोहण गर्ने उहाँ पहिलो महिला हुनुहुन्छ ।

यसैगरी शेर्पाले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै शिखर सफलतापूर्वक आरोहण गर्नुभएको छ । उहाँ जेनजी पुस्तासँगको सशक्त संवाद र सजिलैसँग जोडिनसकिने कथा प्रस्तुत गर्न सकिने क्षमताका लागि चिनिनुहुन्छ । यूएनडिपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा अभियन्ता घोषणा गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । यसले लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरुको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने जनाइएको छ । यो अभियानको मुख्य उद्देश्य महिला र आदिवासीजस्ता संवेदनशील समुदायमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावलाई उजागर गर्नु हो ।

नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनका तीव्र प्रभाव परिरहेको छ । हिमनदी पग्लिनुदेखि पारिस्थितिक प्रणालीमा आएको अवरोधसम्मको सामना गरिरहेका छन् । सन् २०२० मा यूएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको अध्ययनले नेपालमा दुई हजार ३२३ हिमताल भएको तथ्य सार्वजनिक गरेको थियो । तीमध्ये ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ ।

विश्वको हिमनदी प्रणालीको महत्वपूर्ण स्थान ओगटेका हिमाललाई भविष्यको पुस्ताका लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेकामा पनि यूएनडिपीले ध्यानाकर्षण गराएको छ । नेपालका लागि यूएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले हिमाल र मानवजातिको संरक्षणका लागि सामूहिक कार्य सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

यो साझेदारीले यूएनडिपी नेपालद्वारा सञ्चालित जलवायु कार्यका प्रयासमा महत्वपूर्ण काम गरेको छ । जसमा अनुकूलन, जलवायु सहनशीलता र समावेशी नीति निर्माणमा समावेश छन् । सामाजिक सञ्जाल अभियानअन्तर्गत अभियानकर्मीले अनुभवमूलक कथा प्रस्तुति, देश विदेश भ्रमण, अन्तरक्रियात्मक अनलाइन सामग्रीमार्फत् जलवायु न्यायसम्बन्धी सार्वजनिक संवादलाई फराकिलो बनाउन संलग्न हुने जनाइएको छ ।

Previous Post

थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न

Next Post

देशभरको मौसम सफा रहने पूर्वानुमान

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

देशभरको मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In