• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सगरमाथामा आरोहण सिजन सुरु: विदेशी आरोहीको ओइरो, बाटो निर्माण जारी

by
२४ चैत्र २०८१,
0
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम अनुमति जारी भइरहेको छ। पर्यटन विभागका अनुसार, हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुष गरी कुल ७७ आरोहीले सगरमाथा आरोहणको अनुमति लिइसकेका छन्।

विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार, आजसम्म सगरमाथासहित २९ वटा अन्य हिमाल आरोहणका लागि अनुमति दिइएको छ। हालसम्म विभिन्न देशका १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन्। अन्नपूर्ण–१ मा ६६ जना, अन्नपूर्ण–५ मा आठ जना, मकालुमा १५ जना र ल्होत्सेमा १५ जनाले अनुमति पाएका छन्।

सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण कार्य जारी छ। सगरमाथा क्षेत्रमा तीव्र हावा चलेकाले बाटो निर्माणमा कठिनाइ भइरहेको छ। खुम्बु आइसफल क्षेत्रमा भर्‍याङ राख्ने र ह्याङ्गिङ एयरमा किला ठोक्ने काम भइरहेको छ। हालसम्म ११ सय मिटर बाटो निर्माण सम्पन्न भएको छ भने दोस्रो शिविरसम्म २२ सय मिटर बाटो बनाउन बाँकी छ।

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो निर्माणको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले लिएको छ। यसका लागि १० जनाको टोली खटाइएको छ। दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम पर्वतारोहण सञ्चालक सङ्घले गर्नेछ। यसका लागि अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकिएको छ। यो याममा सगरमाथा आरोहणको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिइएको छ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यस याममा सगरमाथा आरोहणका लागि उल्लेख्य संख्यामा विदेशी पर्यटकहरू आउने गर्छन्।

Previous Post

कोसेरा खोलामा पुल निर्माण

Next Post

वायु प्रदूषणबाट जोगिन चिकित्सकको सुझाव

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
काठमाडौँमा वायु प्रदूषण बढ्यो, कारण के ?

वायु प्रदूषणबाट जोगिन चिकित्सकको सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In