• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘राज्यले पत्रकारको क्षमता अभिवृद्धिमा पर्याप्त लगानी गर्नुपर्छ’

by
२२ चैत्र २०८१,
0
तीन वर्षमा डेढ सय होटल बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर), २२ चैतः राज्यले पत्रकारको क्षमता अभिवृद्धिमा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । गोदावरी नगरपालिका वडा नं ३ को सहयोगमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आज यहाँ आयोजना गरेको विपद् व्यवस्थापन तालिममा सरोकार भएकाहरूले यस्तो बताएका हुन् ।

तालिममा बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले पत्रकार समाजको ऐनासमेत भएकाले व्यावसायिक प्रवर्द्धन र क्षमता अभिवृद्धिका लागि राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिनुभयो । “पत्रकारको उचित पारिश्रमिक र सेवासुविधाका साथै क्षमता अभिवृद्धिको व्यवस्था गरिनुपर्छ । यसका लागि कानुनी र नीतिगत व्यवस्था गरेर पत्रकारितामा उत्प्रेरित गर्न राज्यले ध्यान दिन आवश्यक छ । बागमती प्रदेशमा नीतिगत योजना बनाउँदै गर्दा हामी यी विषयलाई सम्बोधन गर्न ध्यान दिनेछौँ”, उहाँले भन्नुभयो,“पत्रकारलाई सक्षम र सबल बनाउन योगदान दिने कुराले समाजलाई सकरात्मक दिशामा लैजान सहयोग पुग्छ, विपद्को विषयमा केन्द्रीत यस तालिमले नयाँ ऊर्जासहित पत्रकारमा सीप र दक्षता हासिल गर्न सघाउ पु¥याउने विश्वास छ ।”

प्रदेशसभा सदस्य लामाले जोखिम मोलेर विपद्को समयमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने पत्रकारले आफूलाई सुरक्षित राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद् जोखिम न्यूनीकरण सबैको साझा दायित्व भएको र पत्रकारिता क्षेत्रको भूमिका अझ महत्वपूर्ण रहेको बताउनुभयो । वडा नं ३ का अध्यक्ष सानुराज घिमिरेले समाजमा धेरै किसिममा विपद्का बेला असावधानीका कारण ज्यानकै जोखिम हुनसक्ने भन्दै आफू सुरक्षित रहेर जनतालाई सुसूचित गराउने भूमिका निर्वाहका लागि पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सुरक्षालाई पहिलो प्राथमिकता दिएर पत्रकारिता गर्न यस तालिमले प्रेरित गर्ने बताउनुभयो । सशस्त्र प्रहरी बल दक्षिणकाली गण सातदोबाटोका प्रहरी उपरीक्षक राजेश लामिछानेले नागरिक र आफ्नो सुरक्षा सवालमा प्रभावकारी काम गर्न तालिमले आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्ने विस्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले विपद् पत्रकारिताको ज्ञान र सीप प्रदान गर्ने अभिप्रायले तालिम आयोजना गरिएको बताउनुभयो ।

Previous Post

आलेखः वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

Next Post

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In