• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न तयार छ’

by
१८ चैत्र २०८१,
0
‘रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न तयार छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर समाचार सेवा विस्तारमा कटिबद्ध रहेको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठकमा उहाँले राष्ट्रिय हितमा सञ्चालित राससलाई सबै तहका निकायले अपनत्व महसुस गरेर सहयोग र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । “राससले राष्ट्रिय हितमा सूचना सेवा प्रदान गर्छ भने रासस सङ्घको कि प्रदेशको ? द्विविधा हटाउन जरूरी छ”, उहाँले भन्नुभयो, “हामी तीन तहकै सरकारसँग सहकार्य गरेर काम गर्न तयार छौँ ।”

कार्यकारी अध्यक्ष झाले सुदूरपश्चिम प्रदेशमा कार्यालय निर्माण गर्ने विषयमा पटकपटक पत्राचार र जानकारी गराए पनि त्यसलाई महत्वका साथ नलिएको गुनासो व्यक्त गर्नुभयो । “हामी प्रदेश सरकारसँग सहकार्य गर्न तयार छौँ । समाचारका माध्यमबाट प्रदेशका गतिविधि प्रचार गर्न हामीले भूमिका खेल्छौँ । प्रदेश सरकारले पनि अत्यावश्यक पूर्वाधारमा सहयोग गर्नु¥यो भनेर पहल गरेका छौँ, पत्र पठाएका छौँ तर कुनै प्रतिक्रिया आएको छैन । राससलाई बलियो बनाउने सन्दर्भमा प्रदेश सरकारले जिम्मेवारी लिन प्रत्येक प्रदेश सरकारलाई अनुरोध गर्छु”, उहाँले भन्नुभयो ।

कार्यकारी अध्यक्ष झाले मातृभाषा सञ्चालन कोष बनाउन चाहेको तर कुनै पनि प्रदेश सरकारले सम्बोधनका लागि चासो देखाउन नसकेको बताउनुभयो । यसैगरी उहाँले अरू प्रदेशमा आफ्नो कार्यालय भवन भए पनि हेटौँडा र सुर्खेतमा हालसम्म रासस कार्यालय नभएकाले प्रदेश सरकारसमक्ष सहकार्यका लागि आग्रह गर्नुभयो । “हामीले यी दुवै स्थानका प्रदेश सरकालाई आग्रह गरिरहेका छौँ । सुदूरपश्चिम प्रदेशले रु ७० लाख विनियोजन गरेको छ तर यति रकमले भवन बन्ने अवस्था छैन । बहुवर्षीय स्रोत सुनिश्चितताका लागि पहल गरिरहेका छौँ, यसको सम्बोधन हुन जरुरी छ”, अध्यक्ष झाले बताउनुभयो ।

Previous Post

प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श

Next Post

आजको मौसम : कोशी र गण्डकीमा वर्षाको सम्भावना

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
पानीलाई अमृत वर्षाको सङ्ज्ञा दिँदै रसुवाका किसान हर्षित

आजको मौसम : कोशी र गण्डकीमा वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In