• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कस्तो होला प्रतिपक्षीविनाको संसद् ?

by
२७ पुस २०७९,
0
प्रतिपक्षीविहीन बन्यो प्रतिनिधिसभा

sf7df8f}F,@^ k';M k|d bfxfn / g]sf ;efklt b]pjf k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको संविधानले संसद्‌मा बलियो प्रतिपक्षीको परिकल्पना गरेको छ । सरकार बेलगाम र अधिनायकतर्फ अग्रसर नहोस् भनेर बलियो प्रतिपक्षीको परिकल्पना गरिएको हो । तर अहिले संघीय संसद् प्रतिपक्षीविहीन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाका अधिकांश सांसदको समर्थन पाएपछि संसद् राजनीतिक रुपमा प्रतिपक्षीविहीन भएको हो । अब संसदमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने जिम्मेवारी कसको त रु

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाको समर्थन पाएपछि संसद् नै प्रतिपक्षीविहीन भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारलाई समर्थन जनाएर प्रतिपक्षीमा बस्ने निर्णय गरे पनि राजनीतिक रुपमा उसलाई प्रतिपक्षी भन्न मिल्दैन । किनकि उसले सरकारलाई विश्वासको मत दिइसकेको छ र मत फिर्ता नलिएसम्म सरकारले गरेका हरेक निर्णयमा कांग्रेसको समर्थन छ भन्ने बुझिन्छ । त्यति मात्र होइन, सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रतिपक्षीको भूमिका समेत निर्वाह गर्न सक्दैन । त्यो नैतिक धरातलसमेत कांग्रेसमा रहँदैन ।

सबै दलले सरकारलाई समर्थन गर्ने वा राष्ट्रिय सहमतिको सरकार बनाउने परिकल्पना यो संविधानले गरेको छैन । संविधानले नै यस्तो अभ्यासको परिकल्पना गरेको देखिँदैन । यो घटना राजनीतिक र संवैधानिक तथा व्यवहारिक र नैतिक दृष्टिले अस्वाभाविक मानिएको छ । तर पनि कांग्रेसका नेता सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न नचुक्ने बताउँदै आएका छन् ।

सामान्यतः जुन दलले विश्वासको मत दिँदैन, त्यो नै प्रतिपक्षी दल हो । संविधानले पनि बलियो प्रतिपक्षीको परिकल्पना गरेको छ । सबै दलले सरकारलाई समर्थन गर्ने वा राष्ट्रिय सहमतिको सरकार बनाउने परिकल्पना यो संविधानले गरेको छैन । अझ प्रमुख प्रतिपक्षी दल हुन कुल सदस्य संख्याको १० प्रतिशत सांसद हुनुपर्ने कानुनी व्यवस्था छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यसको व्यवस्था छ । ऐनअनुसार कांग्रेस, एमाले र माओवादी केन्द्रमध्ये एक दल मात्र प्रतिपक्षी दल हुन योग्य छन् । अरु कुनै पनि दलसँग १० प्रतिशतभन्दा बढी सांसद छैनन् । अहिले एमाले र माओवादी केन्द्र सरकारमै सहभागी भएकाले कांग्रेसले त्यसको भूमिका निर्वाह गर्नुपर्ने थियो । तर त्यो भूमिका निर्वाह गर्नबाट ऊ नैतिक रुपमा चुकेको छ ।

त्यसो त कांग्रेसले सरकारलाई विश्वासको मत दिँदैमा सबै बिग्रियो भन्ने पनि होइन । उसको निर्णयले सहमतिको संस्कारलाई बल पुगेको छ । तर, सरकारले एकलौटी निर्णय गरेमा त्यसको प्रतिरक्षा गर्ने नैतिक बल भने कांग्रेसले गुमाएको छ ।

Previous Post

कुमार भट्टराईका दुईवटा भजनसंग्रह एकैसाथ बजारमा

Next Post

नेटो र ईयूबीच सहयोगसम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
नेटो र ईयूबीच सहयोगसम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर

नेटो र ईयूबीच सहयोगसम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In