• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन दर्शककाले बढी प्रतिक्षा गरेका ७ बलिउड फिल्म

by
९ चैत्र २०८१,
0
यी हुन दर्शककाले बढी प्रतिक्षा गरेका ७ बलिउड फिल्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। आज हामी तपाईलाई बलिउडका ती ७ बहुप्रतिक्षित चलचित्रको बारेमा बताउन गइरहेका छौँ, जसको लागि दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

यो पनि जानकारी लिनुहोस कि यी फिल्मका लागि निर्माताहरूले करिब १००० करोड रुपैयाँ खर्च गरिसकेका छन् र यो पनि आशा गरिएको छ कि निर्माताहरूले यी फिल्महरूबाट ठूलो नाफा कमाउने पनि छन्। जानौं, ती ७ फिल्मका बारेमा ।

सिकन्दरः सलमान खानको यो फिल्म एक्शनले भरिपूर्ण छ, जसलाई एआर मुरुगादासले लेखेका हुन् । साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । फिल्ममा सलमान खानसँगै रश्मिका मन्डन्ना, काजल अग्रवाल, सत्यराज, शरमन जोशी र प्रतीक बब्बरको पनि अभिनय रहेको छ । यो फिल्म मार्च २८ बाट हलमा रिलिज हुँदैछ । मिडिया रिपोर्टका अनुसार यो फिल्म बनाउन निर्माताले करिब २०० करोड रुपैयाँ खर्च गरेका छन् ।

जाटः एक एक्शन थ्रिलर फिल्म हो, जुन गोपीचन्द मालिनेनीद्वारा लिखित र निर्देशित छ । थरी मूवी मेकर्स र पीपल मीडिया फैक्ट्रीद्वारा निर्मित चलचित्र हो। फिल्ममा सन्नी देओल, रणदीप हुड्डा, विनीत कुमार सिंह, प्रशान्त बजाज, सैयामी खेर र रेजिना क्यासान्ड्राको अभिनय रहेको छ । यो फिल्म अप्रिल १० मा हलमा रिलिज हुँदैछ । यो फिल्मको बजेट करिब २० करोड रहेको बताइएको छ ।

वार–२ः  यशराज फिल्म्सले आइतवार पुष्टि गर्‍यो कि तिनीहरूको जासूस ब्रह्माण्डको अर्को सिक्वेल वारः२ अब १४ अगस्त २०२५ मा विश्वव्यापी थिएटरहरूमा आउने छ । सन २०१९ मा आएको फिल्म ‘वार’ को यो अर्को सिक्वेल हो, जो अयान मुखर्जीद्वारा निर्देशित हुनेछ र ऋतिक रोशन पहिलो फिल्मबाट आफ्नो भूमिका पुनः देखिएका छन । अन्य कलाकारमा जुनियर एनटीआर र कियारा आडवाणी पनि मुख्य भूमिकामा छन्। यो फिल्मको बजेट करिब २ सय करोड रहेको बताइएको छ ।

अल्फाः शिव रवैल द्वारा निर्देशित, यो पनि एक एक्सन प्याक फिल्म हो, जसमा शर्वरी आलिया भट्टसंग मुख्य भूमिकामा देखिनेछ। फिल्ममा ऋतिक रोशन क्यामियो गर्दै देखिने छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने यो फिल्म यसै वर्षको डिसेम्बरमा रिलिज हुन सक्छ । फिल्म बनाउन निर्माताले करिब ८० करोड रुपैयाँ खर्च गरेका छन् ।

हाउसफुल–५ः तरुण मनसुखानीद्वारा निर्देशित एक कमेडी फिल्म हो, जो साजिद नाडियाडवालाद्वारा उनको प्रोडक्शन ब्यानर, नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट अन्तर्गत निर्माण गरिएको हो। यो हाउसफुल फ्रेन्चाइजीको पाँचौं किस्ता हो। फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, बबी देओल, फरदीन खान, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, श्रेयस तलपदे, ज्याकलिन फर्नान्डेज, नरगिस फाखरी, चित्रांगदा सिंह, सोनम पाण्टे र सोनम ब्वारेको अभिनय रहेको छ । यो फिल्म जुन ६ मा हलमा रिलिज हुँदैछ । यो फिल्मको बजेट करिब ४ सय करोड रहेको बताइएको छ ।

रेड–२ः यो राजकुमार गुप्ताद्वारा निर्देशित एक क्राइम थ्रिलर फिल्म हो। यसमा अजय देवगन, रितेश देशमुख र वाणी कपूर मुख्य भूमिकामा छन्। यो रेड (२०१८) को सिक्वेल हो, जुन आइआरएस अफिसर अमय पटनायकको कथा पछ्याउँछ, जसले अर्को सेतो कलरमा हुने अपराधका बारेमा कथा भन्छ । यो फिल्म मे १ मा हलमा रिलिज हुँदैछ र यसको बजेट करिब ४० करोड रहेको बताइएको छ ।

केशरी वीरः यो राजकुमार धिमानद्वारा निर्देशित एक एक्सन प्याक फिल्म हो। यस फिल्ममा सुरज पञ्चोली, सुनील शेट्टी र विवेक ओबेरोय मुख्य भूमिकामा छन् । यो फिल्म १६ मे २०२५ मा सिनेमा घरमा रिलिज हुँदैछ । यो चलचित्रको बजेट करिब ५० देखि ६० करोड रहेको बताइएको छ ।

Previous Post

सुरक्षाका कारण देखाउँदै सिकिन्दरको ट्रेलर रिलिजमा सलमान नजाने

Next Post

हिमपात र वर्षाले किसानलाई राहत

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
अन्नपूर्ण पदमार्गमा सन् २०२४मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आए

हिमपात र वर्षाले किसानलाई राहत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In