• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निरन्तरको सिकाइले सफल बनेका सेम वाल्टन

by
२ चैत्र २०८१,
0
सफल बन्नु छ भने संभाषणको कला सिक्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साह्रै गरीब परिवारमा जन्मेको कारण सेम वाल्टनले सात वर्षको स्कुल जाने उमेरमा अखबार बेची पेट पाल्नुपरेको थियो । त्यसपछि उनले ससाना थुप्रै काम गरेर गुजारा गरेका थिए । यसै क्रममा उनको तीखो दिमागले ठम्यायो कि अरुले भन्दा भिन्नै तर नौलो काम नगरेसम्म सफलता पाइँदैन । यही ठम्याइलाई साकार पार्न उनले सबभन्दा राम्रो माल सबभन्दा सस्तो दाममा ग्राहकलाई उपलब्ध गराउने अभूतपूर्व विचार ल्याए । यसै नयाँ सोचकै कारण सन् १९८५ मा अमेरिकाको सबभन्दा धनी मान्छेको सूचीमा परे ।
वाल्टनको सफलताको रहस्य के थियो भने उनी नियमित अरु स्टोर्सहरु घुम्थे र त्यहाँका राम्रा पक्षहरुलाई टिपेर ल्याउँथे । त्यसपछि त्यसमाथि चिन्तन मनन गरी छुट्टै निष्कर्ष निकाल्थे र त्यसलाई आफ्नो वालमार्ट स्टोर्समा प्रयोग गर्थे ।

साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट

Previous Post

हरेक वर्ष किन बढ्दै छन् सम्बन्धविच्छेदका घटना?

Next Post

रोचक प्रसङ्गः बिहेमा बेहुलीको जन्ती ?

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
Load More
Next Post
चेलीको विवाह गर्दा दाईजोमा गाउँ !

रोचक प्रसङ्गः बिहेमा बेहुलीको जन्ती ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In