• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिकाले लगाएको प्रतिबन्धका कारण चीनलाई माइक्रोचिप खरिद गर्न सकस

by
२६ पुस २०७९,
0
अमेरिकाले लगाएको प्रतिबन्धका कारण चीनलाई माइक्रोचिप खरिद गर्न सकस

Photo: Bloomberg

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ— चीनले अमेरिकाको प्रतिबन्धका कारण उच्च प्रविधिको माइक्रोचिपहरू खरिद गर्ने सपना चकनाचुर भएको छ । चीनले प्रत्येक वर्ष ३०० बिलियन भन्दा बढी मूल्यको सेमिकन्डक्टर खरिद गर्ने इन्डो—प्यासिफिक सेन्टर फर स्ट्रेटेजिक कम्युनिकेसन्स (आईपीसीएससी) ले जनाएको छ । उक्त प्रतिबन्धका कारण चीनलाई सेना र निगरानी क्षेत्रहरूमा आर्टिफिसियल इन्टीलिजेन्स प्रणाली र शक्ति उन्नत तालिम दिन गाह्रो भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अमेरिकी प्रशासनले अक्टोबरमा चीनमा निर्यात नियन्त्रण गर्दै बेइजिङलाई विश्वको कुनै पनि ठाउँबाट अमेरिकी उपकरणसहितको सेमिकन्डक्टर चिप्स खरिद गर्नबाट रोक्ने उपायहरू समावेश थिए।

त्यसबेलादेखि युरोप र अमेरिकी सहयोगीहरूले पनि बेइजिङले संसारको कुनै पनि ठाउँबाट उच्च प्रविधिको माइक्रोचिपहरू खरिद प्रक्रिया रोक्ने काम गरिरहेका छन्। फलस्वरूप, चिनियाँ कम्पनी, सी माइक्रोइलेक्ट्रोनिक्सलाई नोभेम्बरमा जर्मनीले चिप बनाउने कारखाना एल्मोसलाई लिनबाट रोकेको थियो। देशले बाभेरियामा आधारित ईआरएस इलेक्ट्रोनिकमा चिनियाँ लगानीलाई पनि रोकेको छ। बेलायत सरकारले सोही महिनामा चिनियाँ कम्पनी विङ्गटेकलाई देशको सबैभन्दा ठूलो माइक्रोचिप कारखाना नेक्सेरियालाई लिनबाट रोकेको थियो।

२०२१ मा, दक्षिण कोरियाले लगभग ७६.८ बिलियन डलर बराबर वा यसको कुल माइक्रोचिप निर्यातको ६० प्रतिशत चीनलाई आपूर्ति गरेको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार, बेइजिङसँग यसको सामान्य सेमीकन्डक्टर व्यवसायमा ह्रास ल्याउनको लागि कोरिया अमेरिकाको साथ दिन दबाबमा परेको उल्लेख गरेको छ । आईपीसीएससीको प्रतिवेदन अनुसार चीनले विगत ३० वर्षमा घरेलु सेमिकन्डक्टर उद्योग निर्माण गर्न अर्बौं डलर खर्च गरेको छ। यद्यपि चिनियाँ सेमिकन्डक्टर कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारको सानो हिस्सा ओगटेका छन् र यी कम्पनीहरूले उच्च–प्रविधिको चिप प्रविधिहरू उत्पादन गर्दैनन्।

हालसालै, जियोपोलिटिका डट इन्फोको रिपोर्ट अनुसार जर्मनीले चिनियाँ कम्पनीहरूलाई दुई सेमिकन्डक्टर कारखानाहरू बिक्रीमा रोक लगाएको छ । बर्लिनको निर्णय नोभेम्बरमा जर्मन चान्सलर ओलाफ स्कोल्जको चीन भ्रमणको बावजुद उनको देश र युरोपेली संघका सांसदहरूको आलोचनाको बीचमा आएको हो।

ओलाफ स्कोल्जले चीन र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाइरहँदा दुई देशबीचको द्विपक्षीय आर्थिक सम्बन्धलाई बलियो बनाउन चीनको भ्रमण गरेका थिए । स्कोल्जको भ्रमणको बावजुद, जर्मनीले सुरक्षा खतराहरू उद्धृत गर्दै चिनियाँ कम्पनीहरूलाई दुई सेमिकन्डक्टर कारखानाहरू बिक्रीमा रोक लगाएको छ।

Previous Post

पदभारसँगै मुख्यमन्त्रीले गरे पाँच निर्णय

Next Post

भारतको जम्मु–कश्मीरमा डिजिटल सरकार झागिँदै

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
भारतको जम्मु–कश्मीरमा डिजिटल सरकार झागिँदै

भारतको जम्मु–कश्मीरमा डिजिटल सरकार झागिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In