• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन ९ गते शुक्रबारको राशिफल

मेषः दिन सामान्य छ। सम्पत्ति प्राप्त भए पनि इज्जतमा दाग लाग्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ। रोजगारीका विकल्प स्वदेशमै भेटिने छन्। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः तपाईंकै बोलीका कारण राम्रो काम बन्नेछ। आज तयार पारेका योजना दीर्घकालसम्म रहनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अभिभावकको साथ लिएर अगाडि बढेमा अधुरा काम बन्नेछन्।

मिथुनः बोल्दा सचेत बन्नुपर्ने दिन छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ ।

कर्कटः शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। यात्रामा जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ। केही दान गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंहः आफन्तबाट एक्लो भएको महसुस हुनेछ। परिवारसँग सल्लाह गरेर सुरु गरेको काम सफल बन्नेछ। खानपानामा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ।

कन्याः दिन सहज छ। कृषिको क्षेत्रबाट लाभ हुनेछ। समाजमा तपाईंको प्रस्ताव पारित हुने भएकाले सामूहिक निर्णय लिनु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुलाः गुम्न लागेको धन प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको मिहिनेत सफल बन्दा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः नसोचेको अवसर प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शनिदेवको प्रभावले मनमा झन्झट आइपर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ।

धनुः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यले साथ दिए पनि मन अशान्त बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर होला।

मकरः शुभग्रहको बहुमत रहेकाले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। साथीबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको प्रतिफल राम्रो हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कुम्भः अचानक स्वास्थ्यमा समस्या देखिने जोखिम छ। लगानीका क्षेत्रमा मन्दीको असर पर्नेछ। शिक्षामा अल्छीपनले घाटा हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। परिवारको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ।

मीनः सुरुवाती साढेसाती दशाले छोएकाले थोरै बोलेर काम गर्नु उचित हुनेछ भाग्यको स्थानमा चन्द्रमा पुगेकाले महत्त्वपूर्ण काम गर्नुपर्ने दिन छ। सहकर्मीसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा

Next Post

पानीलाई अमृत वर्षाको सङ्ज्ञा दिँदै रसुवाका किसान हर्षित

सम्बन्धित खबर

पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
Load More
Next Post
पानीलाई अमृत वर्षाको सङ्ज्ञा दिँदै रसुवाका किसान हर्षित

पानीलाई अमृत वर्षाको सङ्ज्ञा दिँदै रसुवाका किसान हर्षित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In