• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साउदी अरेबियामा अमेरिका-रुस वार्ता, जेलेन्स्की असन्तुष्ट

by
७ फाल्गुन २०८१,
0
सिंगापुर जादै युक्रेनी राष्ट्रपति जेलेन्स्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । साउदी अरेबियामा अमेरिका र रुसी विदेशमन्त्रीहरूबीच वार्ता भइरहेको बेला युक्रेनका राष्ट्रपति भाल्दिमोर जेलेन्स्की टर्किका राष्ट्रपतिसँगको भेटमा व्यस्त थिए । उनले युक्रेनको विषयमा अमेरिका र रुस वार्तामा बसेको विषयमा असन्तुष्टि जनाइरहेका थिए ।

उनले पत्रकारहरुसँग कुरागर्दै भने- ‘हामी चाहन्छौं कि सबै कुरा पारदर्शी होस् ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस्, हामीलाई रूस-अमेरिका वार्तामा आमन्त्रित गरिएको थिएन । अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्यको कुरा थियो । हामीले मिडियाबाट यसको बारेमा थाहा पायौं ।’

जेलेन्स्कीले भने,’संयुक्त राज्य अमेरिकासँगको रक्षा ग्यारेन्टीको मुद्दामा थप प्रगति र यो वार्तामा युक्रेनका अतिरिक्त युरोपेली संघ, टर्की र बेलायत पनि समावेश हुनुपर्छ ।’ युक्रेनले कुनै पनि हालतमा रूसले कब्जा गरेको क्षेत्रलाई मान्यता नदिने बताउदै क्रिमिया आफुहरुको भयेओ दाबि गरे । जेलेन्स्कीले यस हप्ता साउदी अरेबियाको आफ्नो भ्रमण मार्च १० सम्म स्थगित गर्ने पनि बताए ।

साउदी अरेबियामा भएको रुससँगको वार्ताको बारेमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, ‘यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति पुटिन बीचको फोन वार्ता पछि भएको थियो ।’ उनले रूस युक्रेन युद्ध अन्त्य गर्न गम्भीर प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताए ।

उनले भने,’दुवै देशले एकअर्काको राजदूतलाई पुनर्बहाली गर्न सहमत भएका छन् । यी गतिविधिहरूलाई अगाडि बढाउन सक्रिय कूटनीतिक नियोगको आवश्यकता छ ।’

युक्रेनको अनुपस्थितिको बारेमा उनले कसैलाई पनि किनारा लगाइएको नरहेको बताए । अमेरिकाले युक्रेन र ईयू दुवैलाई थप वार्तामा संलग्न गराउनेछ । यस द्वन्द्वमा संलग्न प्रत्येक पक्षले यसलाई स्वीकार गर्नुपर्छ र यो उनीहरूलाई स्वीकार्य हुनुपर्छ ।

रुसविरुद्ध लगाइएका प्रतिबन्धहरूको बारेमा उनले द्वन्द्व अन्त्य गर्न प्रत्येक पक्षले छुट दिनुपर्ने बताए । युरोपेली संघले पनि कुनै न कुनै समयमा वार्तामा सामेल हुनुपर्नेछ किनकि उनीहरूले पनि रुसमाथि प्रतिबन्ध लगाएको उनले बताए ।

अमेरिकी विदेशमन्त्री रुबियोले मंगलबारको वार्तालाई युक्रेन युद्ध अन्त्य गर्ने कठिन र लामो यात्राको पहिलो चरणको रूपमा वर्णन गरेका थिए ।

Previous Post

काठमाडौं विश्वको दोस्रो वायु प्रदूषित शहर, ललितपुरको भैँसीपाटीमा ३२६ एक्यूआई

Next Post

ट्रम्पको कठोर निर्णय: बाइडेन प्रशासनका सबै न्यायाधिवक्ता बर्खास्त

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
राष्ट्रपतिमा ट्रम्प : विश्व सम्बन्धमा नयाँपन आउन सक्छ

ट्रम्पको कठोर निर्णय: बाइडेन प्रशासनका सबै न्यायाधिवक्ता बर्खास्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In