• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
४ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन ४ गते आइतबारको राशिफल
मेषः दिन राम्रो छ। आम्दानीका क्षेत्रमा फाइदा हुनेछ। मन शान्त बन्नेछ। रचनात्मक काममा मन जानेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। सन्तानबाट सुख प्राप्त हुनेछ।

वृषः आज तपाईंको मन अशान्त हुनसक्छ। परिवारको कारणले मनमा चिन्ता र असन्तुष्टि थपिए पनि निराश नबनी काम गर्नु उचित हुनेछ। अरुका कुरा सुन्ने भन्दा पनि आफ्नो काममा मिहिनेत गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।

मिथुनः डुब्न लागेको धन प्राप्त हुनेछ। आफन्त र साथीले सहयोग गर्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। छोटो दूरीको सुखद् यात्रा गर्ने अवसर मिल्नेछ।

कर्कटः लगानीका क्षेत्रमा सचेत बन्नुपर्नेछ। तपाईंको बोलीको प्रभाव बढ्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। धन प्राप्त हुनेछ। राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ। खानपानमा ख्याल नगरे रोगले भने दुःख दिने जोखिम छ।

सिंहः दिन तपाईं अनुकुल रहेको छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। मन शान्त बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ।

कन्याः बोलीको प्रभावले काम बन्नेछ। मनमा कुरा गुम्स्याएर राख्नु भन्दा सार्वजनिक गर्नु उचित हुनेछ। यात्रामा खर्च बढ्नेछ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ। फुर्सदमा घुम्ने नाममा खर्च बढ्ने योग छ।

तुलाः दिन राम्रो छ। व्यापारमा लाभ प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सफल बन्ने योग छ। प्रेम सम्बन्धमा भए साथ र सहयोग विशेष बन्ने योग छ।

वृश्चिकः गणेशको आर्शिवाद लिएमा काम बन्नेछ। स्वास्थ्यमा सुधार भएकाले मनमा खुशी मिल्नेछ। राज्यका उच्च अधिकारीले तपाईंलाई साथ दिनेछन्। सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्।

धनुः यात्रा सफल बन्नेछ। विवेक प्रयोग गरेर सुरुवात गरेको काममा घाटा नहुने योग छ। धार्मिक क्षेत्रको भ्रमणका लागि अवसर प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने समय छ। मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। आकस्मिक रुपमा सञ्चित धन खर्च गर्नुपर्नेछ। पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।

कुम्भः व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सानो कुरामा ठुलो झन्झट बढ्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीनः मन शान्त रहनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय आएको छ। विपक्षी साथी शान्त भएकाले सहजै काम बन्नेछ। खर्च बढ्ने भएकाले सचेत हुनुपर्ने छ। संकटमा साथीको साथ मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

शिवपुरी बाबाका केही अमर वाणीहरु

Next Post

आजको मौसम : यी प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
मनाङमा पहिलो हिमपात, किसानमा खुसीयाली

आजको मौसम : यी प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In