• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञानः पढौँ र जानौँ

by
३ फाल्गुन २०८१,
0
सामान्य ज्ञानः पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना हुँदासम्म नेपालको साक्षरता प्रतिशत कति थियो ?
– २ प्रतिशत
२. वि.सं. २००७ सालसम्म देशभरि कति ओटा प्राथमिक विद्यालय स्थापना भएका थिए ?
– ३२१
३. नेपालमा सर्वप्रथम बालदिवस कहिले मनाइयो ?
– वि.सं. २०१६
४. त्रि.वि.को प्रथम दीक्षान्त समारोह कहिले भएको थियो ?
– वि.सं. २०१८ वैशाख ३० गते
५. शैक्षिक दृष्टिले अन्धकारको युग मानिने राणाकालमा कुन प्रधानमन्त्रीलाई स्कुलका पिता भनिन्छ ?
– देव शमशेर
६. प्रजातन्त्र प्राप्ति पछि सर्वप्रथम राष्ट्रिय शिक्षा बोर्डको गठन कहिले गरियो ?
— वि.सं. २००९
७. नेपालका विद्यालयहरुमा नेपाली भाषाबाट पढाउनुपर्ने व्यवस्था कहिलेदेखि गरियो ?
— वि.सं. २०१४
८. नेपालमा शिक्षक तालिमको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?
– वि.सं. २००४
९. नेपालमा औपचारिक रुपमा प्रौढ शिक्षाको सुरुवात भए पनि योजनाबद्ध प्रौढ शिक्षा कार्यक्रमको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?
– वि.सं. २०१३
१०. प्राथमिक विद्यालयमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने व्यवस्था कहिलेदेखि गरियो ?
– वि.सं. २०३५
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

एकैपटक हजार अण्डा पार्ने जीव !

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
सफलता चाहनुहुन्छ भने नकारात्मक भावनालाई नियन्त्रण गर्नुस्

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In