• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘आइटम डान्सर’ अर्थात् नोरा फतेही (फोटो फिचर)

by
२६ माघ २०८१,
0
‘आइटम डान्सर’ अर्थात् नोरा फतेही (फोटो फिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी डान्सर नोरा फतेही क्यानडाकी हुन्। तर फिल्मको लागि जूनुन र ग्लामरको दुनियाँमा नाम कमाउनका लागि नोरा मुम्बई छिरिन्।

मुम्बईमा उनले धेरै मेहनत गरिन्। र, नृत्यको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाइन्। उनको नृत्यलाई मन पराउनेहरू अहिले करोडौं छन्।

डान्सका साथै नोरा सोसल मिडियामा पनि धेरै एक्टिभ छिन्। र, चर्चित पनि छिन्। इन्स्टाग्राममा ४७ मिलियनभन्दा धेरै मानिसले नोरालाई पछ्याएका छन्।

४५ फिल्ममा नोराको ‘स्टाइल’

नृत्यको कारण चर्चामा छाएकी नोराको लुक्स पनि आकर्षण छ। उनले ४५ वटाभन्दा धेरै प्रोजेक्टमा काम पनि गरिसकेकी छन्।

फिल्मका साथै उनले म्युजिक भिडियोमा पनि काम गरेकी छन्। नोराले २०१४ सालमा आफ्नो फिल्म करियरको सुरुवात ‘फगली’बाट गरेकी थिइन्।

भलै, फिल्मले ‘बक्स-अफिस’मा त्यतिधेरै धमाका मचाउन सकेन। त्यही पनि नोराले हार मानिनन्। उनले निरन्तर बलिउडमा काम गर्दै गइन्।

उनको त्यही सालमा ‘रोरः टाइगर अफ सुन्दरवन’ फिल्ममा पनि काम गरिन्। त्यो फिल्म पनि फ्लप भयो। त्यसपछि उनी टेम्पर र मिस्टर एक्स जस्ता फिल्ममा देखिइन्।

बाहुबलीबाट चम्कियो किस्मत

नोरा फतेहीको बलिउडमा पहिचान मिलेको फिल्म थियो बाहुबली। त्यो फिल्ममा नोराले ‘आइटम डान्स’ गरेकी थिइन्। जसले तहल्का पिट्यो। त्यही गीतबाट पहिचान पाएकी उनले बलिउडमा काम पाउँदै गइन्।

बहुबलीपछि उनी सलमान खानको फिल्म ‘किक’ मा पनि देखिएकी थिइन्। त्यो फिल्ममा उनको भूमिका भलै, कम थियो। तर दर्शकको मनमा उनले ठाउँ पाइन्।

त्यसपछि उनले आफूलाई आइटम डान्सर बनाइन्। र, आफ्नो डान्सले दर्शकको मन-मस्तिष्कमा ठाउँ बनाइन्। उनी बिग बोसमा पनि सहभागी भएकी थिइन्।

Previous Post

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

Next Post

सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार

सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In